कञ्चनपुर – कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा एक जना पुरुषको शव फेला परेको छ ।
शुक्रकार ५४ वर्षीय हिरालाल डगौराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
बेलडाँडी गाउँपालिका–३ वैवाह बस्ने डगौराको शव बेलडाँडी गाउँपालिका–४ वैवाहस्थित महाकाली सिँचाईको शाखा नहरमा फेला परेको हो ।
उक्त विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । सगुन खबर बाट सभार









Discussion about this post