Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

इङल्यान्ड–अस्ट्रेलियाबिचको चौथो टेस्ट बराबरी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २५, २०७८
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

अस्ट्रेलियामा जारी एसेस सिरजअन्तर्गत अस्ट्रेलिया र इङल्यान्डबिचको चौथो टेस्ट बराबरीमा सकिएको छ।

चौथो टेस्टको अन्तिम दिन जितका लागि इङल्यान्डलाई ३५८ रन आवश्यक थियो भने अस्ट्रेलियालाई १० विकेट लिनुपर्ने थियो।

यस्तोमा इङल्यान्ड ९ विकेट गुमाएर २७० रनमा अविजित रहेपछि खेल रोमाञ्चक बराबरीमा सकिएको हो।

पराजय उन्मुख इङल्यान्डलाई स्टुआर्ट ब्रड र जेम्स एन्डरसनले जोगाउँदै खेल बराबरीमा पु¥याए। दोस्रो इनिङमा इङल्यान्डलाई ३८८ रनको लक्ष्य दिएको थियो।

चौथो दिन ३० रन बनाएर अविजित फर्किएको अन्तिम दिन भने ९ विकेट गुमाएर २७० रनमा अविजित रह्यो।

एक समय इङल्यान्ड २१६ मा ५ विकेटको अवस्थामा थियो तर ८६ औँ ओभरमा प्याट कमिन्सले दुई बलमा २ विकेट लिँदै खेल अस्ट्रेलियाको पक्षमा पारे। तर प्याट कमिन्सको ओभरको चौथो बलमा बटलर ११ रनमा एलबिडब्लु हुँदा अन्तिम बलमा मार्क वुड शून्य रनमा आउट भए।

ब्यारिस्टो पनि स्कट बोल्यान्डद्वारा आउट भए। तर त्यसपछि स्टुअर्ट ब्रड र ज्याक लिचले थप ५२ बलसम्म कुनै विकेट दिएनन् र खेल रोमाञ्चक अवस्थामा पु¥याए।

यो जोडीको साझेदारी तोड्न स्टिव स्मिथ सफल भएका थिए। लिच आउट हुँदा २ ओभरको खेल बाँचेको थियो। अस्ट्रेलियालाई केवल १ विकेट चाहिएको थियो।

तर ब्रड र एन्डरसनले विकेट बचाउँदै टोलीलाई हारबाट जोगाए। ब्रडले ३५ बलमा ८ रन बनाउँदा एन्डरसनले ६ बल खेलेका थिए।

इङल्यान्डका लागि ज्याक क्रउलीले सर्वाधिक ७७ रन बनाउँदा बेन स्टोक्सले ६० रनको अर्धशतकीय इनिङ खेले।

जोनी ब्यारिस्टोले ४१ रन बनाउँदा ज्याक लिचले २६ रन तथा जोस बटलरले ११ रन बनाए। ५ खेलको एसेस सिरिज यसअघि नै अस्ट्रेलियाले ३–० ले जितेको थियो। थाहा खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर
खेलकुद

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित
खेलकुद

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित
खेलकुद

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व