Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बिग्रिएको अंगहरुको मर्मतका लागि खानैपर्ने खानेकुराहरु !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २५, २०७८
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

स्वस्थ खानेकुरा स्वादिष्ट मात्र होइन, पोषक तत्वले भरिपूर्ण हुने भएकाले शरीरले गर्ने कार्यलाई पनि सही बनाउँछ । यसले बिग्रिएको डिएनएलाई फेरि मर्मत गर्छ । यसले अंगको कार्यक्षमतालाई नै तन्दुरुस्त बनाउँछ । तनाव कम गर्न र मस्तिष्कको कार्यलाई सही बनाउन स्वस्थकर खाना खान आवश्यक छ । होलिस्टिक लाइफस्टाइल एण्ड वेलनेस कोच ल्यूक कौटिन्होका अनुसार स्वस्थकर खानेकुराले हाम्रो शरीरको भित्रि अंगहरुलाई मर्मत गर्ने र डिएनए हेल्थलाई सन्तुलनमा राखेर क्रोनिक र जेनेटिक रोगहरुबाट बचाउँछ । यसले इन्फ्लेमेशनको जोखिम कम गर्छ । र, सम्पूर्ण स्वास्थ्यलाई सहायता गर्ने र रोगप्रतिरोधी क्षमता सुधार गर्छ ।

अनार
अनारमा गुणकारी तत्वहरु पाइने भएकाले यसलाई स्वस्थकर खानेकुराको रुपमा लिइन्छ । रातो रंगको हुने यो फलमा भिटामिन सी, आइरन, ओमेगा–३ फ्याटी एसिड, फोलेट, पोटाशियम र भिटामिन–के को सही स्रोत हो । अनार मुटु रोगका लागि फाइदाजनक मानिन्छ । यसले क्यान्सर, आर्थराइटिस र कुनै पनि इन्फ्लेमेटरी कन्डिशनको खतरा पनि कम गर्छ । यसमा हुने एन्टि–एजिङ पदार्थले छालाको अवस्थालाई सही बनाउँछ ।

 

नरिवलको तेल
नरिवलको तेल खाना बनाउँदा पनि प्रयोग गर्न सकिन्छ । यसले शरीरलाई विभिन्न प्रकारका फाइदाहरु गर्ने गर्छ । नरिवलको तेलमा हुने एन्टिमाइक्रोबियल र एन्टिअक्सिडेन्ट प्रोपर्टीजले हाम्रो छालाको अवस्थालाई र मुखको स्वास्थ्य अवस्थालाई फाइदा गर्छ । यसले तौल नियन्त्रण गर्न पनि मद्दत गर्छ । छालामा हुने एलर्जीबाट पनि बचाउँछ । यसको सेवनले लामो समयसम्म भोक लाग्दैन ।

च्याउ
लामो र स्वस्थकर जीवनका लागि च्याउलाई एकदमै फाइदाजनक तरकारीको रुपमा लिइन्छ । च्याउलाई क्यालोरी, फाइबर र प्रोटिनको सही स्रोत मानिन्छ । यसले छाला, मुटु, जोर्नी र धेरै प्रकारका अंगहरुसँग जोडिएको रोगबाट बचाउँछ । यसले क्यान्सर, मुटुरोग, मधुमेह जस्ता रोगहरुबाट बचाउँछ ।

बेसार
बेसारको उपयोग सबैको भान्सामा अनिवार्य प्रयोगमा आइरहेको हुन्छ । बेसारमा करम्यूमिन नामक सक्रिय कम्पाउन्डमा एन्टिइन्फ्लामेटरी र एन्टिअक्सिडेन्ट जस्ता तत्वहरु पाइन्छ । यो छालासँग, मुटुसँग र जोर्नीसँग जोडिएको हुन्छ । डाक्टरका अनुसार बेसार क्यान्सर, अल्जाइमर, डिप्रेशन र आर्थराइटिस जस्ता रोगहरुमा फाइदा गर्छ । यसलाई दूधसँग सेवन गर्न सकिन्छ ।

ग्रिन टी
ग्रिन टी रिफ्रेसिङ र हाइड्रेटिङ पेय पदार्थ मात्र होइन । यसमा भरपुर मात्रामा ड्रिंक इनफ्लेमेशन र क्यान्सर जस्ता रोगहरुसँग लड्न मद्दतगार मानिन्छ । ग्रिन टीले मेटाबोलिज्म बढेर फ्याट घटाउन काम गर्छ र यसले रेडिकल बिग्रिएको कोशिकाहरुबाट बचाउँछ । रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३
कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त
स्वास्थ्य

कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त

साउन २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्धः अर्थमन्त्री वाग्ले

जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्धः अर्थमन्त्री वाग्ले

साउन २८, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनको भाउ घट्यो, चाँदी बढ्यो

साउन २८, २०८३
नोट स्विफ्टले सार्वजनिक गर्‍यो नयाँ अपडेटेड एप

नोट स्विफ्टले सार्वजनिक गर्‍यो नयाँ अपडेटेड एप

साउन २८, २०८३
वेदकोटमा वृक्षारोपण गरेर मनाइयो अन्तर्राष्ट्रिय युवा दिवस

वेदकोटमा वृक्षारोपण गरेर मनाइयो अन्तर्राष्ट्रिय युवा दिवस

साउन २७, २०८३
कञ्चनपुरमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा साइकल र्‍याली

कञ्चनपुरमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा साइकल र्‍याली

साउन २७, २०८३
भीमदत्त–११ मा मल्टी हजार्ड साइरन जडान

भीमदत्त–११ मा मल्टी हजार्ड साइरन जडान

साउन २७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व