Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

तरलता सहज हुँदै, बैंकहरुले फटाफट कर्जा दिन थाले !

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २४, २०७८
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

पछिल्लो समय बैंकिंग प्रणालीमा तरलता सहज हुन थाले संगै बैंकहरुले नयाँ कर्जा प्रवाह गर्न सुरु गरेका छन। यस अघि धेरै बैंक तथा वित्तिय संस्थाहरुले थप ऋण प्रवाह गर्न सक्ने अवस्था नभएको भन्दै कर्जाको माग गर्दै आउने ग्राहकहरु लाई फिर्ता पठाइदिएका थिए। तर अहिले वित्तिय प्रणालीमा तरलता थपिँदै गर्दा बैंक वित्तिय संस्थाहरुले नयाँ कर्जा प्रवाह गर्न सुरु गरिसकेका छन।

’यस अघि सिडी रेसियो ९० भन्दा माथि गैसकेपछि हामीले थप कर्जा प्रवाह रोकेका थियौं, अहिले सिडी रेसियो ९० भन्दा तल आइसकेको अवस्थामा नयाँ कर्जा दिन सुरु गरिसकेका छौं। ’ एक कमर्सियल बैंकका उच्च अधिकारीले अर्थसंसारलाई बताए।

यसै सन्दर्भमा बैंकिंग प्रणालीमा तरलता सहज हुँदै गएको हो र भन्ने हाम्रो प्रश्नको जवाफ दिंदै नेपाल राष्ट्र बैंकका प्रवक्ता डाक्टर गुणाकर भट्टले स्थानिय तहमा जाने पैसाको ८०% सम्म निक्षेपको रुपमा गणना गर्न पाउने सुविधा दिएसंगै त्यसले तरलता केहि बढेको बताए। राष्ट्र बैंकले रि–पÞmाइनान्सिङ्गको लागि भनेर पुष महिना भित्र पठाउने भनिएको ९२ अर्ब मध्ये हिजोसम्ममा करिब ६० अर्ब बैंकिंग सिस्टममा पठाइसकेको र त्यसले पनि तरलता संकुचनलाई कम गर्न ठूलो भूमिका खेलिरहेको उनले जानकारी दिएका छन।

त्यस्तै राष्ट्र बैंकले आफ्नो आधिकारिक वेबसाइट मार्फत प्रकाशित गरेको डाटा अनुसार बैंकिंग सिस्टममा एकै दिनमा ३० अर्ब डिपोजिट थपिँदा बैंक तथा वित्तिय संस्थाहरुको औसत कर्जा निक्षेप अनुपात (CD Ratio)) ९०.४५ बाट घटेर ८९.८२ मा झरेको छ। अर्थ संसार बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व