सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गर्मीयाम बढेसंगै बैतडीको पन्चेश्वरमा खानेपानीको अभाव।

नरेश तिवारी बैतडी /जेठ २४

गर्मीयाम सुरु भएसंगै बैतडी जिल्लाको पन्चेश्वरमा गाउपालिकामा खानेपानीको अभाव भएको छ।
जिल्लाको तल्लो स्वराड क्षेत्रमा पर्ने बैतडी को पन्चेश्वर गाउपालिकाका बिभीन्न वार्डहरुमा खानेपानीका मुल हरु सुक्न थालेपछी त्यस क्षेत्रका बासीन्दाहरु मर्कामा परेका छन।


खानेपानिका मुलहरुमा पानीको मात्रा घट्दै गएपछी स्थानीयहरुले ३ घण्टा को बाटो हिडेर खानेपानी बोक्नुपर्ने बाध्यता झेल्नुपरेको छ।गाउपालिकाभित्र पर्ने साबिकका पन्चेश्वर,आमचौरा,कुलाउ,महाकाली,रोडीदेवल,गिरेगडा,का ६ वटा वार्ड हरुमा खानेपानीको अभाव भएको हो.।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.