Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कर न्याय र सुशासनको नारासहित आज राष्ट्रिय कर दिवस मनाइँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १, २०८३
कर न्याय र सुशासनको नारासहित आज राष्ट्रिय कर दिवस मनाइँदै
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आज मंसिर १ गते राष्ट्रिय कर दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। यस वर्ष ‘कर न्याय र सुशासनको सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो।

दिवसका अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले शुभकामना व्यक्त गर्दै कर राज्य सञ्चालनको स्रोत जुटाउने माध्यम मात्र नभई सामाजिक न्याय, विकास पूर्वाधार र आत्मनिर्भर अर्थतन्त्र निर्माणको महत्वपूर्ण आधार भएको बताएका छन्।

उनले वस्तु तथा सेवाको खरिदबिक्री गर्दा अनिवार्य रूपमा बिल लिने र दिने संस्कारलाई प्रोत्साहन गर्न सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गरेको उल्लेख गरेका छन्।

त्यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय कर दिवसले समृद्ध र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

आन्तरिक राजस्व विभागले हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ। दिवसले करको महत्वबारे नागरिकमा सचेतना बढाउनुका साथै जिम्मेवार कर प्रणालीको विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

पहिलो क्वालिफायरमा सुदूरपश्चिमको ब्याटिङ
खेलकुद

पहिलो क्वालिफायरमा सुदूरपश्चिमको ब्याटिङ

मंसिर १, २०८३
१२ वर्षमा मोदीको विदेश भ्रमणमा ९ अर्बभन्दा बढी खर्च, ८१ देशमा १८३ पटक यात्रा
अन्तर्राष्ट्रिय राजनीति

१२ वर्षमा मोदीको विदेश भ्रमणमा ९ अर्बभन्दा बढी खर्च, ८१ देशमा १८३ पटक यात्रा

मंसिर १, २०८३
मेलौली भगवती मन्दिरमा दुईदिने परम्परागत जात्रा हुँदै
कला/संस्कृति

मेलौली भगवती मन्दिरमा दुईदिने परम्परागत जात्रा हुँदै

मंसिर १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पहिलो क्वालिफायरमा सुदूरपश्चिमको ब्याटिङ

पहिलो क्वालिफायरमा सुदूरपश्चिमको ब्याटिङ

मंसिर १, २०८३
१२ वर्षमा मोदीको विदेश भ्रमणमा ९ अर्बभन्दा बढी खर्च, ८१ देशमा १८३ पटक यात्रा

१२ वर्षमा मोदीको विदेश भ्रमणमा ९ अर्बभन्दा बढी खर्च, ८१ देशमा १८३ पटक यात्रा

मंसिर १, २०८३
मेलौली भगवती मन्दिरमा दुईदिने परम्परागत जात्रा हुँदै

मेलौली भगवती मन्दिरमा दुईदिने परम्परागत जात्रा हुँदै

मंसिर १, २०८३
मेचीदेखि महाकालीसम्म पुगेको मुक्तिनाथ रथयात्रा सम्पन्न

मेचीदेखि महाकालीसम्म पुगेको मुक्तिनाथ रथयात्रा सम्पन्न

मंसिर १, २०८३
“चिन्ताले चितामा पुर्याउछ”

“चिन्ताले चितामा पुर्याउछ”

मंसिर १, २०८३
कोप–३१ मा नेपालको जलवायु प्रस्ताव ‘कभर डिसिजन’मा समेटियो

कोप–३१ मा नेपालको जलवायु प्रस्ताव ‘कभर डिसिजन’मा समेटियो

मंसिर १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व