Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यू–१९ एसिया कपमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २०, २०८३
यू–१९ एसिया कपमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली युवा टोलीले आज बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

ओमानको अल अमेरातमा हुने नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे शुरु हुनेछ ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले भारतसँग खेल्दै आफ्नो समूह चरणको यात्रा शुरु गर्नेछ । नेपालले समूह चरणको दोस्रो खेलमा कात्तिक २२ गते संयुक्त अरब इमिरेट्स (यूएई) र तेस्रो खेलमा कात्तिक २४ गते पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

कात्तिक २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ ।

नेपाली टोलीमा निरजकुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सुनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यान्शु कोइराला, अभय यादव, सुशील रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्ट रहेका छन् ।

भारतविरुद्धको खेलमा नेपाली युवा टोलीले कस्तो प्रदर्शन गर्छ भन्ने चासोका साथ समर्थकहरूले खेलको प्रतीक्षा गरिरहेका छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुनचाँदीको मूल्यमा गिरावट
अर्थतन्त्र

सुनचाँदीको मूल्यमा गिरावट

कार्तिक २०, २०८३
हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प, बिहानै धक्का महसुस
फ्ल्यास हेडिङ

हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प, बिहानै धक्का महसुस

कार्तिक २०, २०८३
एनपीएलमा काठमाण्डौको दोस्रो जित, लुम्बिनी शीर्ष स्थानमा कायमै
खेलकुद

एनपीएलमा काठमाण्डौको दोस्रो जित, लुम्बिनी शीर्ष स्थानमा कायमै

कार्तिक २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको मूल्यमा गिरावट

सुनचाँदीको मूल्यमा गिरावट

कार्तिक २०, २०८३
हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प, बिहानै धक्का महसुस

हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प, बिहानै धक्का महसुस

कार्तिक २०, २०८३
एनपीएलमा काठमाण्डौको दोस्रो जित, लुम्बिनी शीर्ष स्थानमा कायमै

एनपीएलमा काठमाण्डौको दोस्रो जित, लुम्बिनी शीर्ष स्थानमा कायमै

कार्तिक २०, २०८३
एनपीएलमा आज सुदूरपश्चिम र कर्णाली भिड्दै, दोस्रो खेलमा चितवन र पोखरा

एनपीएलमा आज सुदूरपश्चिम र कर्णाली भिड्दै, दोस्रो खेलमा चितवन र पोखरा

कार्तिक २०, २०८३
यू–१९ एसिया कपमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

यू–१९ एसिया कपमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

कार्तिक २०, २०८३
तिहारको पहिलो दिन आज धनतेरस र यमदीपदान

तिहारको पहिलो दिन आज धनतेरस र यमदीपदान

कार्तिक २०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व