Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुरक्षा निकायमा भर्नाको तयारी गरिरहेका युवाका लागि पूर्व–शारीरिक परीक्षण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १६, २०८३
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । नेपाली सेना तथा सशस्त्र प्रहरी बलमा जवान पदका लागि तयारी गरिरहेका परीक्षार्थीलाई लक्षित गर्दै कञ्चनपुरमा पूर्व–ब्यारिङ तथा शारीरिक स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको छ ।

थर्ड आई करियर डेभलपमेन्ट सेन्टरले शनिबार महेन्द्रनगर शाखामा विशेष परीक्षण कार्यक्रम सञ्चालन गरेको हो । सुरक्षा निकायको औपचारिक भर्ना तथा छनोट प्रक्रियामा सहभागी हुनुअघि परीक्षार्थीका शारीरिक अवस्था र ब्यारिङसम्बन्धी सम्भावित समस्या पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।

परीक्षणका क्रममा परीक्षार्थीको उचाइ, छाती र तौल मापन गर्नुका साथै दृष्टि, दाँत तथा हातखुट्टाको बनावटलगायतका आधारभूत मापदण्ड जाँच गरिएको थियो । परीक्षणका क्रममा सामान्य स्वास्थ्य तथा शारीरिक समस्या देखिएका परीक्षार्थीलाई सुधारका उपाय, दैनिक व्यायाम र खानपानसम्बन्धी परामर्शसमेत दिइएको थियो ।

संस्थाका सञ्चालक चेतराज पन्तका अनुसार भर्ना प्रक्रियामा सहभागी हुनुअघि नै आफ्ना शारीरिक कमजोरी पहिचान गरी सुधार गर्न सके छनोट प्रक्रियामा सफल हुने सम्भावना बढ्छ । परीक्षार्थीलाई समयमै आवश्यक जानकारी र मार्गदर्शन उपलब्ध गराउने उद्देश्यले पूर्व–परीक्षण कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

मुख्य कार्यालय धनगढीमा रहेको थर्ड आई करियर डेभलपमेन्ट सेन्टरले महेन्द्रनगर शाखाबाट पनि सुरक्षा निकायमा प्रवेश गर्न चाहने युवाका लागि ब्यारिङ, शारीरिक तथा लिखित परीक्षाको तयारी कक्षा सञ्चालन गर्दै आएको छ । संस्थाले सुदूरपश्चिमका युवालाई सुरक्षा निकायको छनोट प्रक्रियाका लागि आवश्यक प्रशिक्षण र मार्गदर्शन प्रदान गर्दै आएको जनाएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ग्यास उद्योग मर्जरमा उद्योगीको असहमति, कानुनी संशोधन र कर छुटको माग
अर्थ/ब्यापार

ग्यास उद्योग मर्जरमा उद्योगीको असहमति, कानुनी संशोधन र कर छुटको माग

कार्तिक १७, २०८३
सुनको मूल्य बढ्दा चाँदीको भाउ घट्यो, आज कति छ बजार मूल्य?
अर्थ/ब्यापार

सुनको मूल्य बढ्दा चाँदीको भाउ घट्यो, आज कति छ बजार मूल्य?

कार्तिक १७, २०८३
एनपीएलमा आज दुई खेल, विराटनगर–जनकपुर र लुम्बिनी–पोखरा भिड्दै
खेलकुद

एनपीएलमा आज दुई खेल, विराटनगर–जनकपुर र लुम्बिनी–पोखरा भिड्दै

कार्तिक १७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अपिहिमालमा पर्यटनको आकर्षण : ताल, गुफा र मन्दिरले बढाए महत्त्व

अपिहिमालमा पर्यटनको आकर्षण : ताल, गुफा र मन्दिरले बढाए महत्त्व

कार्तिक १७, २०८३
ग्यास उद्योग मर्जरमा उद्योगीको असहमति, कानुनी संशोधन र कर छुटको माग

ग्यास उद्योग मर्जरमा उद्योगीको असहमति, कानुनी संशोधन र कर छुटको माग

कार्तिक १७, २०८३
सुनको मूल्य बढ्दा चाँदीको भाउ घट्यो, आज कति छ बजार मूल्य?

सुनको मूल्य बढ्दा चाँदीको भाउ घट्यो, आज कति छ बजार मूल्य?

कार्तिक १७, २०८३
एनपीएलमा आज दुई खेल, विराटनगर–जनकपुर र लुम्बिनी–पोखरा भिड्दै

एनपीएलमा आज दुई खेल, विराटनगर–जनकपुर र लुम्बिनी–पोखरा भिड्दै

कार्तिक १७, २०८३
नेपालमा विदेशी पर्यटक आगमन ३.४ प्रतिशतले वृद्धि

नेपालमा विदेशी पर्यटक आगमन ३.४ प्रतिशतले वृद्धि

कार्तिक १७, २०८३
तराईमा मौसम सफा, पहाड र हिमालमा हल्का वर्षा हुन सक्ने

तराईमा मौसम सफा, पहाड र हिमालमा हल्का वर्षा हुन सक्ने

कार्तिक १७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व