Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विवादित न्यायाधीशबारे छलफल गर्न सर्वोच्चको बैठक बस्दै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १६, २०८३
विवादित न्यायाधीशबारे छलफल गर्न सर्वोच्चको बैठक बस्दै
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बिचौलियासँग सम्पर्क र साँठगाँठ गरेको आरोप लागेका न्यायाधीशबारे छलफल गर्न सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) आज बस्दैछ।

यसअघि शुक्रबार बसेको बैठकमा इनम सापकोटाले प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम लिएको तथा न्यायाधीश हरि फुयालले सापकोटालाई भेटेको विषयमा न्यायाधीशहरूले प्रश्न उठाएका थिए।

बैठकमा विवादबारे सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय आन्तरिक छानबिन समिति गठन गर्नुपर्ने सुझावसमेत आएको थियो।

यस विषयले अहिले संसद्, न्यायालय, राजनीतिक दल, नागरिक समाज र नेपाल बार एसोसिएसनमा समेत चर्चा पाएको छ। यसैबीच, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले पनि अदालतमा देखिएका विवाद समाधानका लागि संसदीय प्रक्रियाबाट निकास खोज्न निर्देशन दिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बेलडाँडीका २५ युवाले सिके डिजिटल मार्केटिङ सीप
फ्ल्यास हेडिङ

बेलडाँडीका २५ युवाले सिके डिजिटल मार्केटिङ सीप

कार्तिक १६, २०८३
महेन्द्रनगर भजन साँझ : संस्कृतिको संरक्षणसँगै युवालाई सकारात्मक सोचको सन्देश
कला/संस्कृति

महेन्द्रनगर भजन साँझ : संस्कृतिको संरक्षणसँगै युवालाई सकारात्मक सोचको सन्देश

कार्तिक १६, २०८३
‘बैसाखी’माथि साहित्यिक विमर्श, मङ्सिरमा धनगढी साहित्य सम्मेलन
फ्ल्यास हेडिङ

‘बैसाखी’माथि साहित्यिक विमर्श, मङ्सिरमा धनगढी साहित्य सम्मेलन

कार्तिक १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बेलडाँडीका २५ युवाले सिके डिजिटल मार्केटिङ सीप

बेलडाँडीका २५ युवाले सिके डिजिटल मार्केटिङ सीप

कार्तिक १६, २०८३
महेन्द्रनगर भजन साँझ : संस्कृतिको संरक्षणसँगै युवालाई सकारात्मक सोचको सन्देश

महेन्द्रनगर भजन साँझ : संस्कृतिको संरक्षणसँगै युवालाई सकारात्मक सोचको सन्देश

कार्तिक १६, २०८३
‘बैसाखी’माथि साहित्यिक विमर्श, मङ्सिरमा धनगढी साहित्य सम्मेलन

‘बैसाखी’माथि साहित्यिक विमर्श, मङ्सिरमा धनगढी साहित्य सम्मेलन

कार्तिक १६, २०८३
पहिलो त्रैमासमै वाणिज्य बैंकले कमाए १९ अर्बभन्दा बढी नाफा

पहिलो त्रैमासमै वाणिज्य बैंकले कमाए १९ अर्बभन्दा बढी नाफा

कार्तिक १६, २०८३
औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्न सर्वोच्चको आदेश

औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्न सर्वोच्चको आदेश

कार्तिक १६, २०८३
कञ्चनपुरमा तीन स्रष्टाका कृतिमाथि विमर्श र रचनावाचन

कञ्चनपुरमा तीन स्रष्टाका कृतिमाथि विमर्श र रचनावाचन

कार्तिक १६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व