काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बिहान ११ बजे बस्ने भएको छ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा समसामयिक राजनीतिक तथा पार्टीका विभिन्न विषयमा छलफल हुने जनाइएको छ।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय (घन्टीघर) मा बस्नेछ।










Discussion about this post