Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महाअष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २, २०८३
महाअष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बडादसैँको आठौँ दिन आज महाअष्टमी पर्व देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। यस अवसरमा दुर्गा भवानीका स्वरूप महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिँदैछ।

वैदिक सनातन परम्पराअनुसार महाअष्टमीका दिन दसैँघर, कोत तथा विभिन्न शक्तिपीठहरूमा दुर्गा भवानीको विशेष पूजा गरिन्छ। आज राति कालरात्रिका रूपमा पनि विधिपूर्वक पूजा आराधना गर्ने परम्परा रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।

महाअष्टमीका अवसरमा काठमाडौं उपत्यकाका गुह्येश्वरी, भद्रकाली, दक्षिणकालीलगायतका शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। त्यस्तै, उपत्यकाबाहिर डडेलधुराको उग्रतारा, गोरखाको मनकामना, ताप्लेजुङको पाथीभरा र सप्तरीको छिन्नमस्ता भगवतीलगायतका शक्तिपीठमा पनि श्रद्धालुहरू पूजाआजा गर्न पुगेका छन्।

यस दिन कलपूर्जा, हातहतियार तथा सवारीसाधनको सरसफाइ गरी पूजा गर्ने परम्परासमेत रहेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

दसैँको चहलपहलसँगै काठमाडौंमा फलफूलको कारोबार बढ्यो
अर्थ/ब्यापार

दसैँको चहलपहलसँगै काठमाडौंमा फलफूलको कारोबार बढ्यो

कार्तिक ३, २०८३
प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा नेपालमा रोक
अर्थ/ब्यापार

प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा नेपालमा रोक

कार्तिक ३, २०८३
भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम कात्तिक १७ र १८ गते
फ्ल्यास हेडिङ

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम कात्तिक १७ र १८ गते

कार्तिक ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

दसैँको चहलपहलसँगै काठमाडौंमा फलफूलको कारोबार बढ्यो

दसैँको चहलपहलसँगै काठमाडौंमा फलफूलको कारोबार बढ्यो

कार्तिक ३, २०८३
प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा नेपालमा रोक

प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा नेपालमा रोक

कार्तिक ३, २०८३
भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम कात्तिक १७ र १८ गते

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम कात्तिक १७ र १८ गते

कार्तिक ३, २०८३
दशैँमा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

दशैँमा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

कार्तिक ३, २०८३
दशैँका लागि साढे ५ लाख नजिकिए उपत्यका छाड्ने यात्रु

दशैँका लागि साढे ५ लाख नजिकिए उपत्यका छाड्ने यात्रु

कार्तिक ३, २०८३
तालिमप्राप्त कुकुरले पत्ता लगायो मुखभित्र लुकाइएको ब्राउनसुगर

तालिमप्राप्त कुकुरले पत्ता लगायो मुखभित्र लुकाइएको ब्राउनसुगर

कार्तिक ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व