Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ग्यास अभाव कायमै, फरक कम्पनीका सिलिन्डर साट्ने सुविधा बन्द

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २८, २०८३
ग्यास अभाव कायमै, फरक कम्पनीका सिलिन्डर साट्ने सुविधा बन्द
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ — दशैँ नजिकिँदै गर्दा पनि बजारमा खाना पकाउने ग्यासको अभाव हट्न सकेको छैन। उपभोक्ता भरि सिलिन्डर खोज्दै पसल र डिपो धाउन बाध्य छन्।

काठमाण्डौ उपत्यकामा उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सुरु गरिएको फरक कम्पनीका सिलिन्डर साटफेर गरी ग्यास लिन सकिने व्यवस्था आजदेखि बन्द गर्ने तयारी गरिएको छ।

नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघको सहकार्यमा उपत्यकाका ११ केन्द्रबाट यस्तो सुविधा उपलब्ध गराइएको थियो। यसअघि असोज ३० गतेसम्म लागू गर्ने भनिएको व्यवस्था व्यवस्थापनमा समस्या भएपछि आजसम्म मात्रै सञ्चालन गर्ने निर्णय गरिएको संघले जनाएको छ।

नेपाल आयल निगमले ग्यास आयातमा समस्या नभए पनि आपूर्ति तथा वितरणमा कठिनाइ रहेको जनाएको छ। निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार भारतबाट ग्यास आयातमा कुनै अवरोध छैन।

निगम र ग्यास उद्योगीले उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास भण्डारण गर्न खोज्दा बजारमा माग बढेको बताएका छन्। तर, आपूर्ति सहज बनाउने प्रयास भइरहे पनि उपभोक्ताले ग्यास अभावको समस्या भोगिरहेका छन्।

गएको फागुनदेखि ग्यासको आपूर्ति सहज हुन सकेको छैन। दशैँमा उपत्यकाबाट धेरै मानिस गाउँ फर्किने भएकाले यहाँ ग्यासको खपत घट्न सक्ने र बाहिरी जिल्लामा माग बढ्न सक्ने निगमको अनुमान छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बैंकमा पैसा थुप्रियो, उद्योगमा लगानी र रोजगारी विस्तार सुस्त
अर्थतन्त्र

बैंकमा पैसा थुप्रियो, उद्योगमा लगानी र रोजगारी विस्तार सुस्त

अशोज २९, २०८३
डिजिटल र सामाजिक सञ्जालका विज्ञापनमाथि कडाइ गर्ने तयारीमा विज्ञापन बोर्ड
खाेज/विशेष

डिजिटल र सामाजिक सञ्जालका विज्ञापनमाथि कडाइ गर्ने तयारीमा विज्ञापन बोर्ड

अशोज २९, २०८३
बाजुरामा दसैँको रौनकसँगै धान भित्र्याउने चटारो, किसानलाई खेतमै बिताउनुपर्ने बाध्यता
कृषि

बाजुरामा दसैँको रौनकसँगै धान भित्र्याउने चटारो, किसानलाई खेतमै बिताउनुपर्ने बाध्यता

अशोज २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बैंकमा पैसा थुप्रियो, उद्योगमा लगानी र रोजगारी विस्तार सुस्त

बैंकमा पैसा थुप्रियो, उद्योगमा लगानी र रोजगारी विस्तार सुस्त

अशोज २९, २०८३
डिजिटल र सामाजिक सञ्जालका विज्ञापनमाथि कडाइ गर्ने तयारीमा विज्ञापन बोर्ड

डिजिटल र सामाजिक सञ्जालका विज्ञापनमाथि कडाइ गर्ने तयारीमा विज्ञापन बोर्ड

अशोज २९, २०८३
बाजुरामा दसैँको रौनकसँगै धान भित्र्याउने चटारो, किसानलाई खेतमै बिताउनुपर्ने बाध्यता

बाजुरामा दसैँको रौनकसँगै धान भित्र्याउने चटारो, किसानलाई खेतमै बिताउनुपर्ने बाध्यता

अशोज २९, २०८३
दसैं मनाउन गाउँ फर्किनेको लर्को, नयाँ बसपार्कमा यात्रुको चाप बढ्यो

दसैं मनाउन गाउँ फर्किनेको लर्को, नयाँ बसपार्कमा यात्रुको चाप बढ्यो

अशोज २९, २०८३
जलवायु परिवर्तनबाट नेपालमा भएको क्षति र कूटनीतिक पहलका विषयमा संसदीय समितिमा छलफल

जलवायु परिवर्तनबाट नेपालमा भएको क्षति र कूटनीतिक पहलका विषयमा संसदीय समितिमा छलफल

अशोज २९, २०८३
ग्रिनल्यान्डद्वारा ट्रम्पको तेल र ग्यास उत्खननसम्बन्धी दाबी खण्डन

ग्रिनल्यान्डद्वारा ट्रम्पको तेल र ग्यास उत्खननसम्बन्धी दाबी खण्डन

अशोज २९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व