Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ग्रिनल्यान्डद्वारा ट्रम्पको तेल र ग्यास उत्खननसम्बन्धी दाबी खण्डन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २९, २०८३
ग्रिनल्यान्डद्वारा ट्रम्पको तेल र ग्यास उत्खननसम्बन्धी दाबी खण्डन
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । ग्रिनल्यान्ड सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो क्षेत्रमा ठूलो मात्रामा तेल, ग्यास र खनिज उत्खननको तयारी भइरहेको भनी गरेको दाबी अस्वीकार गरेको छ।

ग्रिनल्यान्डका उपखानीमन्त्री जोर्गेन ह्यामेकेन–होल्मका अनुसार अमेरिकी कम्पनीहरूबाट केही सीमित प्राविधिक तथा अध्ययनसम्बन्धी काम भइरहे पनि ठूलो मात्रामा व्यावसायिक उत्खनन सुरु हुने अवस्था छैन। यसका लागि अझै वर्षौँ लाग्न सक्ने उनले बताएका छन्।

अनुसन्धानकर्ताहरूका अनुसार ग्रिनल्यान्डको कठोर भौगोलिक अवस्था, बाक्लो बरफ र पूर्वाधारको अभावका कारण प्राकृतिक स्रोत उत्खनन कठिन र खर्चिलो छ।

डेनमार्कको परराष्ट्र मन्त्रालयले पनि अमेरिकी लगानीकर्ताले ग्रिनल्यान्डको स्थानीय कानुनअनुसार नै काम गर्नुपर्ने स्पष्ट पारेको छ। हालै अमेरिका, डेनमार्क र ग्रिनल्यान्डबीच भएको सम्झौताले अमेरिकी लगानीकर्तालाई प्राकृतिक स्रोत उत्खननमा अन्य देशका लगानीकर्ताभन्दा विशेष सुविधा नदिने मन्त्रालयको भनाइ छ।

राष्ट्रपति ट्रम्पले ग्रिनल्यान्डलाई अमेरिकी राष्ट्रिय सुरक्षाका लागि महत्त्वपूर्ण क्षेत्र बताउँदै आएका छन्। उनले त्यहाँका प्राकृतिक स्रोत र रणनीतिक अवस्थालाई अमेरिकाको हितमा उपयोग गर्ने संकेत दिएका छन्। तर ग्रिनल्यान्डको स्रोत उत्खनन र त्यसमा अमेरिकी पहुँचको विषयले अमेरिका, डेनमार्क र युरोपेली साझेदारबीच तनाव बढाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बैंकमा पैसा थुप्रियो, उद्योगमा लगानी र रोजगारी विस्तार सुस्त
अर्थतन्त्र

बैंकमा पैसा थुप्रियो, उद्योगमा लगानी र रोजगारी विस्तार सुस्त

अशोज २९, २०८३
डिजिटल र सामाजिक सञ्जालका विज्ञापनमाथि कडाइ गर्ने तयारीमा विज्ञापन बोर्ड
खाेज/विशेष

डिजिटल र सामाजिक सञ्जालका विज्ञापनमाथि कडाइ गर्ने तयारीमा विज्ञापन बोर्ड

अशोज २९, २०८३
बाजुरामा दसैँको रौनकसँगै धान भित्र्याउने चटारो, किसानलाई खेतमै बिताउनुपर्ने बाध्यता
कृषि

बाजुरामा दसैँको रौनकसँगै धान भित्र्याउने चटारो, किसानलाई खेतमै बिताउनुपर्ने बाध्यता

अशोज २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बैंकमा पैसा थुप्रियो, उद्योगमा लगानी र रोजगारी विस्तार सुस्त

बैंकमा पैसा थुप्रियो, उद्योगमा लगानी र रोजगारी विस्तार सुस्त

अशोज २९, २०८३
डिजिटल र सामाजिक सञ्जालका विज्ञापनमाथि कडाइ गर्ने तयारीमा विज्ञापन बोर्ड

डिजिटल र सामाजिक सञ्जालका विज्ञापनमाथि कडाइ गर्ने तयारीमा विज्ञापन बोर्ड

अशोज २९, २०८३
बाजुरामा दसैँको रौनकसँगै धान भित्र्याउने चटारो, किसानलाई खेतमै बिताउनुपर्ने बाध्यता

बाजुरामा दसैँको रौनकसँगै धान भित्र्याउने चटारो, किसानलाई खेतमै बिताउनुपर्ने बाध्यता

अशोज २९, २०८३
दसैं मनाउन गाउँ फर्किनेको लर्को, नयाँ बसपार्कमा यात्रुको चाप बढ्यो

दसैं मनाउन गाउँ फर्किनेको लर्को, नयाँ बसपार्कमा यात्रुको चाप बढ्यो

अशोज २९, २०८३
जलवायु परिवर्तनबाट नेपालमा भएको क्षति र कूटनीतिक पहलका विषयमा संसदीय समितिमा छलफल

जलवायु परिवर्तनबाट नेपालमा भएको क्षति र कूटनीतिक पहलका विषयमा संसदीय समितिमा छलफल

अशोज २९, २०८३
ग्रिनल्यान्डद्वारा ट्रम्पको तेल र ग्यास उत्खननसम्बन्धी दाबी खण्डन

ग्रिनल्यान्डद्वारा ट्रम्पको तेल र ग्यास उत्खननसम्बन्धी दाबी खण्डन

अशोज २९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व