Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रविधिमैत्री शिक्षासँगै मानवीय मूल्यलाई प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २४, २०८३
प्रविधिमैत्री शिक्षासँगै मानवीय मूल्यलाई प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ताको बढ्दो प्रयोगसँगै शिक्षा प्रणालीलाई व्यावहारिक, गुणस्तरीय र मानवीय मूल्यमा आधारित बनाउनुपर्ने बताएका छन्। शनिबार पशुपति मित्र माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विद्यार्थीलाई परीक्षामा राम्रो अङ्क ल्याउने प्रतिस्पर्धामा मात्र सीमित नराखी राष्ट्रप्रति जिम्मेवार, सिर्जनशील र समस्या समाधान गर्न सक्ने नागरिकका रूपमा विकास गर्नुपर्ने बताएका हुन्।

उनले विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ताको तीव्र विकासले विश्वमा नयाँ अवसर र चुनौती सिर्जना गरिरहेको उल्लेख गर्दै शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्न आवश्यक रहेको बताए।

शिक्षा केवल सैद्धान्तिक ज्ञान हासिल गर्ने वा राम्रो अङ्क प्राप्त गर्ने माध्यम मात्र नभएको उनको भनाइ थियो। आधुनिक ज्ञान र सीपसँगै विद्यार्थीमा मानवीय विवेक, जिम्मेवारीबोध, संवेदनशीलता, सहिष्णुता र सामाजिक सद्भावको विकास गर्नुपर्नेमा उनले जोड दिए।

राष्ट्रपति पौडेलले विद्यालय तहदेखि नै विद्यार्थीमा राष्ट्रियताको भावना, सामाजिक मूल्य–मान्यता र राष्ट्रप्रतिको जिम्मेवारी विकास गर्नुपर्ने बताए। प्रविधिको प्रयोग बढ्दै जाँदा मानवीय संवेदना र नैतिक मूल्यलाई पनि शिक्षाको केन्द्रमा राख्नुपर्ने उनको धारणा थियो।

उनले भविष्यको शिक्षालाई गुणस्तरीय, व्यावहारिक र जीवनोपयोगी बनाउन सरकार, नीतिनिर्माता, शिक्षक, अभिभावक, विद्यालय र समुदायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उल्लेख गरे।

विगतका अनुभव र उपलब्धिलाई आधार बनाएर शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने बताउँदै राष्ट्रपति पौडेलले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि सम्बन्धित सबै पक्षले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : कुलमान घिसिङ
फ्ल्यास हेडिङ

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : कुलमान घिसिङ

अशोज २४, २०८३
फोनपे अनर्स २०८३ आयोजना, डिजिटल भुक्तानीका नयाँ सुविधा सार्वजनिक
फ्ल्यास हेडिङ

फोनपे अनर्स २०८३ आयोजना, डिजिटल भुक्तानीका नयाँ सुविधा सार्वजनिक

अशोज २४, २०८३
जलवायु न्यायका पक्षमा नेपालको आवाज बुलन्द, अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता
फ्ल्यास हेडिङ

जलवायु न्यायका पक्षमा नेपालको आवाज बुलन्द, अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता

अशोज २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : कुलमान घिसिङ

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : कुलमान घिसिङ

अशोज २४, २०८३
फोनपे अनर्स २०८३ आयोजना, डिजिटल भुक्तानीका नयाँ सुविधा सार्वजनिक

फोनपे अनर्स २०८३ आयोजना, डिजिटल भुक्तानीका नयाँ सुविधा सार्वजनिक

अशोज २४, २०८३
जलवायु न्यायका पक्षमा नेपालको आवाज बुलन्द, अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता

जलवायु न्यायका पक्षमा नेपालको आवाज बुलन्द, अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता

अशोज २४, २०८३
नागरिकको विश्वास फर्काउने गरी कांग्रेस रूपान्तरण गर्छौँ : सभापति थापा

नागरिकको विश्वास फर्काउने गरी कांग्रेस रूपान्तरण गर्छौँ : सभापति थापा

अशोज २४, २०८३
प्रविधिमैत्री शिक्षासँगै मानवीय मूल्यलाई प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल

प्रविधिमैत्री शिक्षासँगै मानवीय मूल्यलाई प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल

अशोज २४, २०८३
आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, यस्तो छ डलरदेखि दिनारसम्मको दर

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, यस्तो छ डलरदेखि दिनारसम्मको दर

अशोज २४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व