Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

फोनपे अनर्स २०८३ आयोजना, डिजिटल भुक्तानीका नयाँ सुविधा सार्वजनिक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २४, २०८३
फोनपे अनर्स २०८३ आयोजना, डिजिटल भुक्तानीका नयाँ सुविधा सार्वजनिक
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर । नेपालको डिजिटल भुक्तानी सञ्जाल फोनपेले डिजिटल अर्थतन्त्रमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाको सम्मान र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलोपटक ‘फोनपे अनर्स २०८३’ आयोजना गरेको छ।

काठमाडौंस्थित द सोल्टीमा आयोजित कार्यक्रममा नियामक निकाय, बैंक तथा वित्तीय संस्था, फिनटेक कम्पनी, व्यवसायी, प्रविधि साझेदार, सञ्चारमाध्यम तथा डिजिटल इन्फ्लुएन्सरसहित ४०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो।

कार्यक्रममा पूर्वअर्थमन्त्री रामेश्वर खनाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। उनले डिजिटल भुक्तानी नेपालको वित्तीय तथा आर्थिक क्षेत्रमा महत्त्वपूर्ण बन्दै गएको उल्लेख गर्दै नवप्रवर्तन, सहकार्य र जिम्मेवार विकासलाई प्राथमिकता दिनुपर्ने बताए।

कार्यक्रमअघि फोनपेले डिजिटल भुक्तानीलाई सहज, स्मार्ट र पहुँचयोग्य बनाउने उद्देश्यले विभिन्न नयाँ सुविधा सार्वजनिक गरेको थियो।

सार्वजनिक गरिएका सुविधामध्ये ‘अटोपे’ ले नियमित भुक्तानी स्वचालित रूपमा गर्न सहयोग गर्नेछ भने ‘फोनपे सर्कल’ ले समूहमा हुने खर्च व्यवस्थापन तथा रकम बाँडफाँटलाई सहज बनाउनेछ।

त्यस्तै, ‘टक टु पे’ मार्फत आवाजको निर्देशनबाट भुक्तानी गर्न सकिने सुविधा प्रस्तुत गरिएको छ। फोनपे बिजनेस एपलाई पुनः ब्रान्डिङ गरी ‘फोनबिज’ नाम दिइएको छ। यसले व्यवसायीलाई भुक्तानी व्यवस्थापन, कर्मचारीको तलब तथा विक्रेतालाई रकम भुक्तानी, व्यावसायिक प्रतिवेदन, कर्जाका लागि आवेदन र लोयल्टी कार्यक्रमजस्ता सुविधा एउटै प्लेटफर्मबाट उपलब्ध गराउने कम्पनीले जनाएको छ।

फोनपे अनर्सलाई नेपालको डिजिटल भुक्तानी क्षेत्रमा उत्कृष्टता, सहकार्य र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने वार्षिक मञ्चका रूपमा अघि बढाउने कम्पनीको उद्देश्य रहेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : कुलमान घिसिङ
फ्ल्यास हेडिङ

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : कुलमान घिसिङ

अशोज २४, २०८३
जलवायु न्यायका पक्षमा नेपालको आवाज बुलन्द, अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता
फ्ल्यास हेडिङ

जलवायु न्यायका पक्षमा नेपालको आवाज बुलन्द, अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता

अशोज २४, २०८३
नागरिकको विश्वास फर्काउने गरी कांग्रेस रूपान्तरण गर्छौँ : सभापति थापा
फ्ल्यास हेडिङ

नागरिकको विश्वास फर्काउने गरी कांग्रेस रूपान्तरण गर्छौँ : सभापति थापा

अशोज २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : कुलमान घिसिङ

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : कुलमान घिसिङ

अशोज २४, २०८३
फोनपे अनर्स २०८३ आयोजना, डिजिटल भुक्तानीका नयाँ सुविधा सार्वजनिक

फोनपे अनर्स २०८३ आयोजना, डिजिटल भुक्तानीका नयाँ सुविधा सार्वजनिक

अशोज २४, २०८३
जलवायु न्यायका पक्षमा नेपालको आवाज बुलन्द, अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता

जलवायु न्यायका पक्षमा नेपालको आवाज बुलन्द, अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता

अशोज २४, २०८३
नागरिकको विश्वास फर्काउने गरी कांग्रेस रूपान्तरण गर्छौँ : सभापति थापा

नागरिकको विश्वास फर्काउने गरी कांग्रेस रूपान्तरण गर्छौँ : सभापति थापा

अशोज २४, २०८३
प्रविधिमैत्री शिक्षासँगै मानवीय मूल्यलाई प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल

प्रविधिमैत्री शिक्षासँगै मानवीय मूल्यलाई प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल

अशोज २४, २०८३
आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, यस्तो छ डलरदेखि दिनारसम्मको दर

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, यस्तो छ डलरदेखि दिनारसम्मको दर

अशोज २४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व