Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, यस्तो छ डलरदेखि दिनारसम्मको दर

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २४, २०८३
आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, यस्तो छ डलरदेखि दिनारसम्मको दर
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलरसहित विभिन्न विदेशी मुद्राको खरिद तथा बिक्रीदर तोकिएको हो।

निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा रहेको छ। युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९९ पैसा कायम गरिएको छ।

त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ३५ पैसा तथा स्विस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ९२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ।

अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०८ रुपैयाँ २५ पैसा रहेको छ। क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९९ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ६८ पैसा र बिक्रीदर १२१ रुपैयाँ १५ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ७६ पैसा र बिक्रीदर नौ रुपैयाँ ८० पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २३ रुपैयाँ ०८ पैसा र बिक्रीदर २३ रुपैयाँ १७ पैसा कायम गरिएको छ।

त्यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ १५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३१ पैसा तथा कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४२ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ।

थाई भाट एकको खरिददर चार रुपैयाँ ६१ पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ४२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४२ रुपैयाँ २३ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा तोकिएको छ।

साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११ रुपैयाँ ५६ पैसा रहेको छ। स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५ रुपैयाँ ५७ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १९ पैसा र बिक्रीदर २३ रुपैयाँ २८ पैसा कायम गरिएको छ।

हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १९ रुपैयाँ ७६ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ५०१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ५०३ रुपैयाँ २६ पैसा तोकिएको छ।

त्यस्तै, बहराइन दिनार एकको खरिददर ४०९ रुपैयाँ ११ पैसा र बिक्रीदर ४१० रुपैयाँ ७० पैसा तथा ओमनी रियाल एकको खरिददर ४०१ रुपैयाँ २४ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैङ्कले जनाएको छ।

केन्द्रीय बैङ्कका अनुसार आवश्यकताअनुसार विदेशी मुद्राको विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिनेछ। वाणिज्य बैङ्कहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने भएकाले अद्यावधिक दरका लागि नेपाल राष्ट्र बैङ्कको आधिकारिक वेबसाइट हेर्न सकिनेछ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : कुलमान घिसिङ
फ्ल्यास हेडिङ

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : कुलमान घिसिङ

अशोज २४, २०८३
फोनपे अनर्स २०८३ आयोजना, डिजिटल भुक्तानीका नयाँ सुविधा सार्वजनिक
फ्ल्यास हेडिङ

फोनपे अनर्स २०८३ आयोजना, डिजिटल भुक्तानीका नयाँ सुविधा सार्वजनिक

अशोज २४, २०८३
जलवायु न्यायका पक्षमा नेपालको आवाज बुलन्द, अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता
फ्ल्यास हेडिङ

जलवायु न्यायका पक्षमा नेपालको आवाज बुलन्द, अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता

अशोज २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : कुलमान घिसिङ

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : कुलमान घिसिङ

अशोज २४, २०८३
फोनपे अनर्स २०८३ आयोजना, डिजिटल भुक्तानीका नयाँ सुविधा सार्वजनिक

फोनपे अनर्स २०८३ आयोजना, डिजिटल भुक्तानीका नयाँ सुविधा सार्वजनिक

अशोज २४, २०८३
जलवायु न्यायका पक्षमा नेपालको आवाज बुलन्द, अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता

जलवायु न्यायका पक्षमा नेपालको आवाज बुलन्द, अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता

अशोज २४, २०८३
नागरिकको विश्वास फर्काउने गरी कांग्रेस रूपान्तरण गर्छौँ : सभापति थापा

नागरिकको विश्वास फर्काउने गरी कांग्रेस रूपान्तरण गर्छौँ : सभापति थापा

अशोज २४, २०८३
प्रविधिमैत्री शिक्षासँगै मानवीय मूल्यलाई प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल

प्रविधिमैत्री शिक्षासँगै मानवीय मूल्यलाई प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल

अशोज २४, २०८३
आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, यस्तो छ डलरदेखि दिनारसम्मको दर

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, यस्तो छ डलरदेखि दिनारसम्मको दर

अशोज २४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व