Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एनपीएल–३ अघि आईसीसीको स्वीकृतिको प्रतीक्षामा क्यान

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २२, २०८३
एनपीएल–३ अघि आईसीसीको स्वीकृतिको प्रतीक्षामा क्यान

स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान काठमाडौँ, २० असोजः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँएसँगै स्फेरिकल भ्यूमा काठमाडौँँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान। तस्बिरः घनश्याम श्रेष्ठ/रासस

0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा नेपाल क्रिकेट सङ्घ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को औपचारिक स्वीकृतिको प्रतीक्षामा छ।

एनपीएललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन आवश्यक कागजात आईसीसीमा पठाइसकिएको क्यानले जनाएको छ। अब आईसीसीको निर्णयपछि विदेशी खेलाडीको अनुबन्ध र सहभागितालाई औपचारिकता दिने तयारी छ।

क्यानका सचिव पारस खड्काका अनुसार अधिकांश टोलीले विदेशी खेलाडीलाई सम्पर्क गरी प्रारम्भिक सहमति गरिसकेका छन्। तर आईसीसीको स्वीकृति नआएसम्म खेलाडीको औपचारिक घोषणा गर्न समस्या भइरहेको छ।

आईसीसीको स्वीकृति पाएपछि टेस्ट राष्ट्रका चर्चित खेलाडीलाई एनपीएलमा ल्याउन सहज हुने क्यानको अपेक्षा छ। यसपटक डेविड वार्नर, मोइन अली, सिकन्दर राजा र इफ्तिखार अहमदलगायत चर्चित विदेशी खेलाडी एनपीएलसँग जोडिने तयारीमा छन्।

एनपीएल टोली जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले पनि आईसीसीबाट छिट्टै सकारात्मक निर्णय आउने अपेक्षा व्यक्त गर्नुभएको छ। स्वीकृति पाएपछि थप विदेशी स्टार खेलाडीलाई टोलीमा भित्र्याउन सहज हुने उहाँको भनाइ छ।

क्यानले एनपीएललाई नेपाली क्रिकेटको विकाससँगै खेल पर्यटन प्रवद्र्धनको माध्यमका रूपमा समेत अघि बढाउने लक्ष्य राखेको छ। विदेशी खेलाडी, अम्पायर तथा कमेन्टेटरको नेपाल आगमनले अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन र सकारात्मक पहिचान प्रवद्र्धन गर्न सहयोग पुग्ने क्यानको विश्वास छ।

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ। फाइनल खेल मंसिर ५ गते हुनेछ। प्रतियोगितामा आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ।

उद्घाटन खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने तालिका छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : कुलमान घिसिङ
फ्ल्यास हेडिङ

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : कुलमान घिसिङ

अशोज २४, २०८३
फोनपे अनर्स २०८३ आयोजना, डिजिटल भुक्तानीका नयाँ सुविधा सार्वजनिक
फ्ल्यास हेडिङ

फोनपे अनर्स २०८३ आयोजना, डिजिटल भुक्तानीका नयाँ सुविधा सार्वजनिक

अशोज २४, २०८३
जलवायु न्यायका पक्षमा नेपालको आवाज बुलन्द, अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता
फ्ल्यास हेडिङ

जलवायु न्यायका पक्षमा नेपालको आवाज बुलन्द, अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता

अशोज २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : कुलमान घिसिङ

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : कुलमान घिसिङ

अशोज २४, २०८३
फोनपे अनर्स २०८३ आयोजना, डिजिटल भुक्तानीका नयाँ सुविधा सार्वजनिक

फोनपे अनर्स २०८३ आयोजना, डिजिटल भुक्तानीका नयाँ सुविधा सार्वजनिक

अशोज २४, २०८३
जलवायु न्यायका पक्षमा नेपालको आवाज बुलन्द, अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता

जलवायु न्यायका पक्षमा नेपालको आवाज बुलन्द, अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता

अशोज २४, २०८३
नागरिकको विश्वास फर्काउने गरी कांग्रेस रूपान्तरण गर्छौँ : सभापति थापा

नागरिकको विश्वास फर्काउने गरी कांग्रेस रूपान्तरण गर्छौँ : सभापति थापा

अशोज २४, २०८३
प्रविधिमैत्री शिक्षासँगै मानवीय मूल्यलाई प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल

प्रविधिमैत्री शिक्षासँगै मानवीय मूल्यलाई प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल

अशोज २४, २०८३
आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, यस्तो छ डलरदेखि दिनारसम्मको दर

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, यस्तो छ डलरदेखि दिनारसम्मको दर

अशोज २४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व