लगातार तेस्रो दिन घटेको शेयर बजार आज भने सामान्य बढेर स्थिर रह्यो। नेप्से परिसूचक ०.७९ अंकले बढेर २ हजार ६४१.८५ विन्दुमा बन्द भएको छ।
आज १३४ कम्पनीको शेयर बढ्दा १२१ कम्पनीको घटेको छ। अपर लोहोरे खोला हाइड्रोपावरको शेयर १५ प्रतिशत बढ्दा मिथिला लघुवित्तको झन्डै १५ प्रतिशत घटेको छ।
आज ३४० कम्पनीका ९५ लाख ३४ हजार कित्ता शेयर ४ अर्ब ११ करोड रुपैयाँमा कारोबार भएका छन्।









Discussion about this post