शेयर बजार लगातार दोस्रो दिन पनि ओरालो लागेको छ। शुक्रबार नेप्से परिसूचक ४.०५ अंकले घटेर २,६५०.०९ विन्दुमा कायम भएको छ।
आज १८३ कम्पनीको शेयर मूल्य घट्दा ८६ कम्पनीको बढ्यो भने ७ कम्पनीको मूल्य स्थिर रह्यो। कारोबार रकम पनि घटेर ३ अर्ब ७७ करोड रुपैयाँमा सीमित भएको छ। कुल ३३४ कम्पनीका १ करोड ३ लाख कित्ता शेयर किनबेच भएका छन्।










Discussion about this post