हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार परिसूचक नेप्से ३.६२ अंकले घटेर २,६८१.९१ विन्दुमा झरेको छ।
आज १४० कम्पनीको शेयर मूल्य घट्दा १२८ कम्पनीको बढेको छ। उत्पादन समूह सबैभन्दा धेरै ६१ अंकले घटेको छ भने एभरेस्ट कलरको शेयर मूल्य १५ प्रतिशतले बढेको छ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। आज ३४८ कम्पनीका १ करोड ४५ लाख कित्ता शेयर ४ अर्ब १९ करोड ९० लाख रुपैयाँमा कारोबार भएको छ।










Discussion about this post