Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

साउन १ मा नेप्सेमा ७९.७४ अङ्कको उछाल, लगातार चौथो दिन वृद्धि

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन १, २०८३
शेयर बजारमा सुधार, नेप्से २४.५७ अङ्कले बढ्यो
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन साउन १ गते शेयर बजार परिसूचक (नेप्से) ७९.७४ अङ्कले बढेर २ हजार ६७७.५४ विन्दुमा पुगेको छ। नेप्से लगातार चौथो दिन बढेको हो।

आज म्युचल फन्डबाहेक सबै समूहका उपसूचक बढेका छन्। जलविद्युत्, लगानी तथा उत्पादन–प्रशोधन समूह ४ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।

कारोबारमा २५९ कम्पनीको शेयर मूल्य बढ्दा १३ कम्पनीको घट्यो। श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको शेयर १५ प्रतिशतले बढ्दा आत्मनिर्भर लघुवित्तको १५ प्रतिशतले घट्यो।

आज ३३५ कम्पनीका १ करोड ३ लाख कित्ता शेयर ४ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा सामान्य वृद्धि हो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार
अर्थ/ब्यापार

सुन महँगियो, चाँदीको मूल्य घट्यो

असार ३२, २०८३
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
अर्थ/ब्यापार

पेट्रोलियम पदार्थको मूल्य यथावत्

असार ३२, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार
अर्थ/ब्यापार

आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

असार ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सरकारका सय दिन: जनविश्वासको परीक्षा

सरकारका सय दिन: जनविश्वासको परीक्षा

साउन १, २०८३
सार्वजनिक खरिद ऐन संशोधन बहस: समस्या कार्यान्वयनमा र नियतमा कि नितिमा ?

सार्वजनिक खरिद ऐन संशोधन बहस: समस्या कार्यान्वयनमा र नियतमा कि नितिमा ?

साउन १, २०८३
नेपाल मेडिकल कलेजका बीएससी नर्सिङ विद्यार्थीलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

नेपाल मेडिकल कलेजका बीएससी नर्सिङ विद्यार्थीलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

साउन १, २०८३
शेयर बजारमा सुधार, नेप्से २४.५७ अङ्कले बढ्यो

साउन १ मा नेप्सेमा ७९.७४ अङ्कको उछाल, लगातार चौथो दिन वृद्धि

साउन १, २०८३
सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर

सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर

साउन १, २०८३
सांसदलाई सम्पत्ति विवरण बुझाउन संघीय संसद् सचिवालयको निर्देशन

सांसदलाई सम्पत्ति विवरण बुझाउन संघीय संसद् सचिवालयको निर्देशन

साउन १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व