Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रोजगारीको वास्तविक अवस्था पहिचान गर्न देशभर चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालनमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २९, २०८३
रोजगारीको वास्तविक अवस्था पहिचान गर्न देशभर चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालनमा
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय तथ्याङ्क कार्यालयले देशको श्रम बजारको वास्तविक अवस्था अद्यावधिक गर्ने उद्देश्यले चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन गरेको छ।

कार्यालयका अनुसार सर्वेक्षणमार्फत देशको कुल श्रमशक्ति, रोजगारी र बेरोजगारीको अवस्था, श्रमको प्रकृति तथा श्रम बजारका प्रवृत्तिबारे विस्तृत तथ्याङ्क सङ्कलन गरिनेछ। मौसमी रोजगारीमा हुने परिवर्तनको अध्ययन गर्न फागुनदेखि सुरु भएको तथ्याङ्क सङ्कलन आगामी फागुनसम्म जारी रहनेछ।

कार्यालयका प्रवक्ता ढुण्डिराज लामिछानेका अनुसार सर्वेक्षणमा श्रमयोग्य उमेर समूहका व्यक्तिको शिक्षा, सीप, श्रमको प्रकृति, बालश्रम, बाध्यकारी श्रम तथा जोखिमयुक्त कामसम्बन्धी विवरण पनि समेटिनेछ।

यसका लागि सातै प्रदेशका करिब १८ हजार घरपरिवारमा गणक परिचालन गरी तथ्याङ्क सङ्कलन गरिने कार्यालयले जनाएको छ।

नेपालमा श्रमशक्ति सर्वेक्षण यसअघि २०५५/५६, २०६४/६५ र २०७४/७५ मा सञ्चालन गरिएको थियो। चौथो सर्वेक्षणबाट प्राप्त तथ्याङ्कले श्रम, रोजगारी तथा मानव स्रोत विकाससम्बन्धी नीति निर्माण र योजना तर्जुमामा महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सरकारद्वारा ४ ऐन र १ नियमावली खारेज गर्ने विधेयक संसद्मा दर्ता
अर्थतन्त्र

सरकारद्वारा ४ ऐन र १ नियमावली खारेज गर्ने विधेयक संसद्मा दर्ता

असार २९, २०८३
वैदेशिक रोजगारीमा नेपाली श्रमिकको भर्ना खर्च र आम्दानीको अवस्था
अर्थतन्त्र

वैदेशिक रोजगारीमा नेपाली श्रमिकको भर्ना खर्च र आम्दानीको अवस्था

असार २९, २०८३
राष्ट्रिय गौरवका आयोजनाको संख्या १० वटामा सीमित गर्न आयोगको सुझाव
अर्थतन्त्र

राष्ट्रिय गौरवका आयोजनाको संख्या १० वटामा सीमित गर्न आयोगको सुझाव

असार २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सातै प्रदेशमा बर्न उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री शाहको निर्देशन

सातै प्रदेशमा बर्न उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री शाहको निर्देशन

असार २९, २०८३
सरकारद्वारा ४ ऐन र १ नियमावली खारेज गर्ने विधेयक संसद्मा दर्ता

सरकारद्वारा ४ ऐन र १ नियमावली खारेज गर्ने विधेयक संसद्मा दर्ता

असार २९, २०८३
वैदेशिक रोजगारीमा नेपाली श्रमिकको भर्ना खर्च र आम्दानीको अवस्था

वैदेशिक रोजगारीमा नेपाली श्रमिकको भर्ना खर्च र आम्दानीको अवस्था

असार २९, २०८३
राष्ट्रिय गौरवका आयोजनाको संख्या १० वटामा सीमित गर्न आयोगको सुझाव

राष्ट्रिय गौरवका आयोजनाको संख्या १० वटामा सीमित गर्न आयोगको सुझाव

असार २९, २०८३
यसवर्ष धान रोपाइँ सुस्त, ४५ प्रतिशत मात्रै सम्पन्न

यसवर्ष धान रोपाइँ सुस्त, ४५ प्रतिशत मात्रै सम्पन्न

असार २९, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ २ हजार ८०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

असार २९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व