Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सातै प्रदेशमा बर्न उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री शाहको निर्देशन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २९, २०८३
सातै प्रदेशमा बर्न उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री शाहको निर्देशन
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न बर्न (जलन) उपचार केन्द्र स्थापना गर्ने प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलमा उनले प्रमुख सरकारी अस्पतालका बर्न वार्ड सुदृढ गर्दै गम्भीर जलनका बिरामीलाई समयमै गुणस्तरीय उपचार उपलब्ध गराउन संघ, प्रदेश र स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय गर्न आग्रह गरे।

प्रधानमन्त्री शाहले स्वास्थ्य सेवा नागरिकमैत्री, गुणस्तरीय र प्रविधिमैत्री बनाउन अस्पतालमा सरसफाइ, डिजिटल प्रणालीको विस्तार तथा सुशासनमा जोड दिए। साथै, विपन्न तथा असहाय नागरिकका लागि निजी अस्पतालले ओपिडी सेवाको कम्तीमा १० प्रतिशत सेवा सहुलियतमा उपलब्ध गराउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिए।

छलफलमा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूले चिकित्सा शिक्षा, स्वास्थ्य सेवा, पूर्वाधार विकास, अनुसन्धान, डिजिटल स्वास्थ्य प्रणाली र जनशक्ति व्यवस्थापनका विषयमा आफ्ना सुझाव प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका थिए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भ्रम र लोकप्रियतावादबाट देशको रूपान्तरण सम्भव छैन : शंकर पोखरेल
राजनीति

भ्रम र लोकप्रियतावादबाट देशको रूपान्तरण सम्भव छैन : शंकर पोखरेल

असार २९, २०८३
सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन
राजनीति

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

असार २८, २०८३
सुकुमवासीमाथि अमानवीय व्यवहार नगर्न सांसद बरालको आग्रह
राजनीति

सुकुमवासीमाथि अमानवीय व्यवहार नगर्न सांसद बरालको आग्रह

असार २५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सातै प्रदेशमा बर्न उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री शाहको निर्देशन

सातै प्रदेशमा बर्न उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री शाहको निर्देशन

असार २९, २०८३
सरकारद्वारा ४ ऐन र १ नियमावली खारेज गर्ने विधेयक संसद्मा दर्ता

सरकारद्वारा ४ ऐन र १ नियमावली खारेज गर्ने विधेयक संसद्मा दर्ता

असार २९, २०८३
वैदेशिक रोजगारीमा नेपाली श्रमिकको भर्ना खर्च र आम्दानीको अवस्था

वैदेशिक रोजगारीमा नेपाली श्रमिकको भर्ना खर्च र आम्दानीको अवस्था

असार २९, २०८३
राष्ट्रिय गौरवका आयोजनाको संख्या १० वटामा सीमित गर्न आयोगको सुझाव

राष्ट्रिय गौरवका आयोजनाको संख्या १० वटामा सीमित गर्न आयोगको सुझाव

असार २९, २०८३
यसवर्ष धान रोपाइँ सुस्त, ४५ प्रतिशत मात्रै सम्पन्न

यसवर्ष धान रोपाइँ सुस्त, ४५ प्रतिशत मात्रै सम्पन्न

असार २९, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ २ हजार ८०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

असार २९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व