Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गण्डकी र मधेशका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २५, २०८३
गण्डकी र मधेशका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबीच बुधबार पोखरास्थित प्रदेश प्रमुख निवासमा भेटवार्ता भएको छ।

अन्तरप्रदेशीय भ्रमणका क्रममा गण्डकी पुगेका मधेश प्रदेश प्रमुख कर्ण र उहाँकी धर्मपत्नीलाई गण्डकी प्रदेश प्रमुख भट्टले निवासमा स्वागत गरेका थिए।

प्रदेश प्रमुख कार्यालयका अनुसार भेटवार्तामा दुई प्रदेशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै सहयोग, समन्वय र सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो। साथै, दुवै प्रदेशमा भएका असल अभ्यासको अनुसरण, अनुभव आदानप्रदान तथा संस्थागत विकासका विषयमा पनि विचार विमर्श भएको जनाइएको छ।

भेटका क्रममा दुवै प्रदेश प्रमुखले आ–आफ्नो प्रदेशको समसामयिक अवस्था, विकासका गतिविधि तथा प्रशासनिक अनुभव साझा गरेका थिए। संविधानको प्रभावकारी कार्यान्वयनमार्फत प्रदेश संस्थाहरूको विकास र मर्यादा अभिवृद्धि गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।

गण्डकी प्रदेश प्रमुख भट्टले प्रदेश प्रमुखहरू संविधानअनुसार सरकारका प्रतिनिधिका रूपमा संघ र प्रदेश सरकारबीच समन्वयकारी भूमिका निर्वाह गरिरहेको बताए। मधेश प्रदेश प्रमुख कर्णले राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले सातै प्रदेशको भ्रमणमा रहेको जानकारी दिए।

भेटपछि मधेश प्रदेश प्रमुख कर्णले गण्डकी प्रदेश प्रमुख भट्टलाई मधेश प्रदेश भ्रमणका लागि निमन्त्रणा दिएका थिए। सो अवसरमा दुवै प्रदेश प्रमुखले आ–आफ्नो प्रदेशका धार्मिक तथा पर्यटकीय गन्तव्य झल्किने मायाको चिनो आदानप्रदान गरेका थिए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा
फ्ल्यास हेडिङ

गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा

भदौ १०, २०८३
भोटेकोशी बाढीपीडितको उद्धारमा सरकार र प्रतिपक्ष सँगसँगै
फ्ल्यास हेडिङ

भोटेकोशी बाढीपीडितको उद्धारमा सरकार र प्रतिपक्ष सँगसँगै

भदौ १०, २०८३
प्रधानमन्त्री शाह आज संसदमा सांसदका प्रश्नको प्रत्यक्ष जवाफ दिँदै
फ्ल्यास हेडिङ

प्रधानमन्त्री शाह आज संसदमा सांसदका प्रश्नको प्रत्यक्ष जवाफ दिँदै

भदौ १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा

गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा

भदौ १०, २०८३
मोहन आचार्यको आग्रह : बाढीपीडितको तत्काल उद्धारमा जुटौँ

मोहन आचार्यको आग्रह : बाढीपीडितको तत्काल उद्धारमा जुटौँ

भदौ १०, २०८३
भोटेकोशी बाढीपीडितको उद्धारमा सरकार र प्रतिपक्ष सँगसँगै

भोटेकोशी बाढीपीडितको उद्धारमा सरकार र प्रतिपक्ष सँगसँगै

भदौ १०, २०८३
बाढी प्रभावित क्षेत्रमा सेना परिचालन, हेलिकोप्टरसहित उद्धार टोली खटाइयो

बाढी प्रभावित क्षेत्रमा सेना परिचालन, हेलिकोप्टरसहित उद्धार टोली खटाइयो

भदौ १०, २०८३
रसुवामा बाढीको वितण्डा, त्रिशूली किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह

रसुवामा बाढीको वितण्डा, त्रिशूली किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह

भदौ १०, २०८३
देशभर बदली, चार प्रदेशमा वर्षाको सम्भावना

देशभर बदली, चार प्रदेशमा वर्षाको सम्भावना

भदौ १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व