Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

निजी क्षेत्र : बजेटमा नसमेटिएका विषय मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २१, २०८३
निजी क्षेत्र : बजेटमा नसमेटिएका विषय मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

निजी क्षेत्रले सरकारले ल्याएको बजेटले नसमेटेका विषयहरू आगामी मौद्रिक नीतिमार्फत सम्बोधन गर्नुपर्ने माग गरेको छ।

प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिमा भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घका प्रतिनिधिहरूले अर्थतन्त्र पुनर्जीवित गर्न मौद्रिक नीतिमा साहसिक सुधार आवश्यक रहेको बताएका हुन्।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी, बेरोजगारी र उत्पादन घट्दो अवस्थालाई रोक्न नीतिगत सुधार अपरिहार्य रहेको बताउनुभयो। उहाँका अनुसार मौद्रिक नीतिमार्फत सुधार नगरे अर्थतन्त्रले गति लिन कठिन हुनेछ।

त्यस्तै नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष भीम घिमिरेले बजारमा माग कम हुनु मुख्य समस्या भएको भन्दै उपभोग बढाउने नीति र कर्जा मार्गदर्शन परिमार्जन आवश्यक रहेको सुझाव दिनुभयो। संकटग्रस्त उद्योगलाई खराब कर्जामा वर्गीकरण नगरी पुनर्संरचनाको अवसर दिनुपर्ने उहाँको माग छ।

दुवै संस्थाले भारतको जस्तै स्वतन्त्र मौद्रिक नीति समिति गठन र नेपाल राष्ट्र बैंकको संरचनागत सुधारको पनि माग गरेका छन्।

यसैबीच पूर्वगभर्नर महाप्रसाद अधिकारीले आउँदो मौद्रिक नीति लचिलो र विस्तारकारी हुनुपर्ने बताउँदै ब्याजदर करिडोर थप कडा बनाउन नहुने धारणा व्यक्त गर्नुभएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार
अर्थ/ब्यापार

साताको पहिलो कारोबार सुनचाँदीको भाउ सामान्य घट्यो

असार २१, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो
अर्थ/ब्यापार

लगातार दुई दिन बढेको शेयर बजार आज घट्यो

असार १९, २०८३
आज सुनचाँदीको भाउ बढ्यो
अर्थ/ब्यापार

सुनचाँदीको भाउ तोलाको २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार

असार १९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नेपाली र डोट्याली भाषाका अथक साधक : जगदीश ओझा ‘जगन्नाथ आत्रेय’

नेपाली र डोट्याली भाषाका अथक साधक : जगदीश ओझा ‘जगन्नाथ आत्रेय’

असार २१, २०८३
पाँच पटकको विजेता ब्राजिल र नर्वे आमनेसामने

पाँच पटकको विजेता ब्राजिल र नर्वे आमनेसामने

असार २१, २०८३
निजी क्षेत्र : बजेटमा नसमेटिएका विषय मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने

निजी क्षेत्र : बजेटमा नसमेटिएका विषय मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने

असार २१, २०८३
सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच राष्ट्रिय भेलामा आरोप–प्रत्यारोप

सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच राष्ट्रिय भेलामा आरोप–प्रत्यारोप

असार २१, २०८३
मेक्सिकोसँगको खेलअघि इङ्गल्यान्डका खेलाडीलाई ‘भियग्रा’ प्रयोग अनुमति

मेक्सिकोसँगको खेलअघि इङ्गल्यान्डका खेलाडीलाई ‘भियग्रा’ प्रयोग अनुमति

असार २१, २०८३
सात विश्वविद्यालयका भीसी योग्यता आधारमा नियुक्त गरिएको सरकारको भनाइ

सात विश्वविद्यालयका भीसी योग्यता आधारमा नियुक्त गरिएको सरकारको भनाइ

असार २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व