Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सरकारका १०० दिनका उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २०, २०८३
सरकारका १०० दिनका उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)

सरकारका सय दिनका उपलब्धिबारे जानकारी दिनुहुँदै प्रवक्ता पोखरेल काठमाडौँ, २० असार : नेपाल सरकारको सय दिन पूरा भएको अवसरमा शनिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका सय दिनका प्रमुख उपलब्धिबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल । तस्बिर: प्रदीपराज वन्त/रासस

0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

सरकारका सय दिनका उपलब्धिबारे जानकारी दिनुहुँदै प्रवक्ता पोखरेल काठमाडौँ, २० असार स् नेपाल सरकारको सय दिन पूरा भएको अवसरमा शनिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका सय दिनका प्रमुख उपलब्धिबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल । तस्बिरस् प्रदीपराज वन्तररासस

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिनका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेको छ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्नुभएको हो।

उहाँका अनुसार सरकारको पहिलो उपलब्धिका रूपमा सङ्घीय मन्त्रालयहरूको संख्या घटाएर १८ मा सीमित गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को चुनावी प्रतिबद्धताअनुसार मन्त्रालय संख्या घटाइएको र यसबाट वार्षिक करिब २० अर्ब रुपैयाँ राज्यकोषमा बचत हुने अनुमान गरिएको मन्त्री पोखरेलले बताउनुभयो। उहाँले मन्त्रालय संख्या कटौतीसँगै अन्य सरकारी संरचनाको खारेजी, समायोजन तथा पुनर्संरचनामार्फत प्रशासनिक खर्च घटाई कार्यक्षमता अभिवृद्धि गर्ने नीति अघि बढाइएको जानकारी दिनुभयो।

सरकारले राजनीतिक दल निकट ट्रेड युनियनलगायत विभिन्न संरचनामा सुधार, सार्वजनिक खर्च नियन्त्रण, सुशासन प्रवर्द्धन तथा प्रशासनिक प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ काम गरिरहेको पनि प्रवक्ता पोखरेलले बताउनुभयो। सरकारले १०० दिनको अवधिमा गरेका अन्य निर्णय तथा उपलब्धिहरू पनि क्रमशः सार्वजनिक गरिने जनाएको छ।

100 days

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

मन्त्रिपरिषद्का आजका निर्णयहरू: के–के भए निर्णय ?
मुख्य समाचार

मन्त्रिपरिषद्का आजका निर्णयहरू: के–के भए निर्णय ?

असार १८, २०८३
देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना
फ्ल्यास हेडिङ

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

असार १७, २०८३
यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सरकारका १०० दिनका उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)

सरकारका १०० दिनका उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)

असार २०, २०८३
कञ्चनपुरमा बाढीको जोखिम न्यूनिकरणको लागि पूर्वकार्य गर्न ३३० संकटासन्न घरधुरीलाई नगद सहायता

कञ्चनपुरमा बाढीको जोखिम न्यूनिकरणको लागि पूर्वकार्य गर्न ३३० संकटासन्न घरधुरीलाई नगद सहायता

असार १९, २०८३
सिंहदरबारभित्र निजामती कर्मचारी अस्पतालको सेवा सञ्चालनमा

सिंहदरबारभित्र निजामती कर्मचारी अस्पतालको सेवा सञ्चालनमा

असार १९, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

लगातार दुई दिन बढेको शेयर बजार आज घट्यो

असार १९, २०८३
सरकारको १०० दिनमा जनताले महसुस हुने उपलब्धि कमजोर भएको : हर्क साम्पाङको

सरकारको १०० दिनमा जनताले महसुस हुने उपलब्धि कमजोर भएको : हर्क साम्पाङको

असार १९, २०८३
रास्वपाले सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मबारे जानकारी दिँदै

रास्वपाले सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मबारे जानकारी दिँदै

असार १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व