Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दुई महिनापछि भारततर्फ नेपाली चियाको निर्यात पुनः सुरु

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १८, २०८३
दुई महिनापछि भारततर्फ नेपाली चियाको निर्यात पुनः सुरु
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

करिब दुई महिनादेखि अवरुद्ध रहेको नेपाली चियाको भारततर्फको निर्यात पुनः नियमित भएको छ।

अस्ति मङ्गलवारदेखि काँकडभिट्टा नाकाबाट इलाम र झापाका चिया बोकेका ट्रकहरू भारततर्फ जान थालेका छन्। मेची भन्सार कार्यालयका अनुसार मङ्गलवार र बुधवार गरी पाँच वटा चिया बोकेका ट्रक भारत निर्यात भएका छन्।

भारतको खाद्य सुरक्षा प्राधिकरणले शतप्रतिशत परीक्षणको सट्टा २० प्रतिशत खेपको मात्र नमूना परीक्षण गर्ने नयाँ व्यवस्था लागू गरेपछि चिया निकासी सहज बनेको हो।

निर्यात अवरोधका कारण झापा र इलामका करिब ९९ वटा चिया उद्योग प्रभावित भएका थिए भने किसान र मजदुर आन्दोलनमा उत्रिएका थिए। हाल पहाडी अर्थोडक्स चियाको निर्यात पूर्ण रूपमा सुरु भए पनि तराईको सीटीसी चियाको मूल्यसम्बन्धी सहमति हुन बाँकी रहेकाले त्यसको निकासी अझै रोकिएको छ।

व्यवसायीहरूले यो समाधान अस्थायी भएको भन्दै दीर्घकालीन रूपमा नेपाल–भारतबीच सरकारी तहको सम्झौता र तेस्रो मुलुकमा बजार विस्तार आवश्यक रहेको बताएका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए
अर्थ/ब्यापार

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

असार १८, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव
अर्थ/ब्यापार

सुनको भाउ एकैदिन ६ हजार २०० रुपैयाँले बढ्यो

असार १८, २०८३
पेट्रोलियम पदार्थको मूल्य घट्यो
अर्थ/ब्यापार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

असार १७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग

कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग

असार १८, २०८३
मन्त्रिपरिषद्का आजका निर्णयहरू: के–के भए निर्णय ?

मन्त्रिपरिषद्का आजका निर्णयहरू: के–के भए निर्णय ?

असार १८, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

असार १८, २०८३
जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

असार १८, २०८३
दुई महिनापछि भारततर्फ नेपाली चियाको निर्यात पुनः सुरु

दुई महिनापछि भारततर्फ नेपाली चियाको निर्यात पुनः सुरु

असार १८, २०८३
विश्वकप २०२६ : पोर्चुगल र क्रोएशिया पहिलो पटक आमनेसामने

विश्वकप २०२६ : पोर्चुगल र क्रोएशिया पहिलो पटक आमनेसामने

असार १८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व