Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आजदेखि मलमास समाप्त, मौन स्नान गरेर सोमबारे औँसी मनाइयो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १, २०८३
आजदेखि मलमास समाप्त, मौन स्नान गरेर सोमबारे औँसी मनाइयो
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

असार १ — गएको जेठ ३ गतेदेखि सुरु भएको मलमास अर्थात् अधिकमास आजदेखि समाप्त हुँदैछ। हरेक ३२ महिना १६ दिन १ घण्टा ३६ मिनेटमा पर्ने अधिकमासलाई पुरुषोत्तममास पनि भनिन्छ। यस अवधिमा विशेष पूजा, व्रत तथा धार्मिक अनुष्ठान गर्ने परम्परा रहिआएको छ।

मलमासको समापनको अवसरमा काठमाडौँको दक्षिण–पश्चिममा अवस्थित मत्स्यनारायण मन्दिर मा लागेको मेला आज सम्पन्न हुँदैछ। यस्तै, नृसिंहधाम मा एक महिनादेखि सञ्चालन भइरहेको धार्मिक मेला पनि जारी छ।

मलमासका कारण स्थगित भएका धार्मिक तथा सांस्कृतिक कार्यक्रम भोलिदेखि पुनः सुरु हुने भएका छन्। यसैक्रममा पर्सि रातो मच्छिन्द्रनाथ रथयात्रा अन्तर्गत लगनखेलको थतिटोलबाट रथ तानेर जावलाखेल पुर्‍याउने तयारी गरिएको छ।

आज सोमबार परेको औँसीका अवसरमा देशभरका वैदिक सनातन धर्मावलम्बीहरूले सोमबारे औँसी मनाइरहेका छन्। सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गर्ने प्राचीन धार्मिक परम्परा रहिआएको छ। यस वर्ष अधिक ज्येष्ठ कृष्ण औँसी सोमबार परेकाले यसको धार्मिक महत्त्व अझ विशेष मानिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

गलैनाथ स्वामीको पुण्यभूमिमा भाद्र १ गतेदेखि सप्ताह ज्ञान महायज्ञ
कला/संस्कृति

गलैनाथ स्वामीको पुण्यभूमिमा भाद्र १ गतेदेखि सप्ताह ज्ञान महायज्ञ

भदौ ५, २०८३
भाषा, साहित्य र संस्कृतिको संरक्षण सबैको साझा दायित्व : सभामुख अर्याल
कला/संस्कृति

भाषा, साहित्य र संस्कृतिको संरक्षण सबैको साझा दायित्व : सभामुख अर्याल

असार २९, २०८३
देशभर विविध कार्यक्रमका साथ मनाइँदै आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती
कला/संस्कृति

देशभर विविध कार्यक्रमका साथ मनाइँदै आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती

असार २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोट–६ को सिद्धनाथ माविमा अक्षयकोष, शिक्षामा नयाँ पहल

वेदकोट–६ को सिद्धनाथ माविमा अक्षयकोष, शिक्षामा नयाँ पहल

भदौ ६, २०८३
महाकाली मोडर्न पब्लिक स्कुलद्वारा जिल्लामै पहिलोपटक कृषि हाटबजार मेला आयोजना

महाकाली मोडर्न पब्लिक स्कुलद्वारा जिल्लामै पहिलोपटक कृषि हाटबजार मेला आयोजना

भदौ ६, २०८३
सभापति थापालाई दीपक खड्काको सुझाव, राजनीति गर्न देउवाबाट सिक्नुहोस्

सभापति थापालाई दीपक खड्काको सुझाव, राजनीति गर्न देउवाबाट सिक्नुहोस्

भदौ ६, २०८३
प्रधानन्यायाधीश शर्माले भनेः छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ

प्रधानन्यायाधीश शर्माले भनेः छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ

भदौ ६, २०८३
विपद् जोखिम न्यूनीकरणका असल अभ्यास सिक्दै बालबालिका र शिक्षक

विपद् जोखिम न्यूनीकरणका असल अभ्यास सिक्दै बालबालिका र शिक्षक

भदौ ६, २०८३
विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिने तयारी तीव्र, निर्वाचन आयोगले दुई समिति गठन गर्‍यो

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिने तयारी तीव्र, निर्वाचन आयोगले दुई समिति गठन गर्‍यो

भदौ ६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व