Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

करका दर हेरफेरमा कर्मचारीको त्रुटि रहेको अर्थमन्त्री वाग्ले

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २८, २०८३
करका दर हेरफेरमा कर्मचारीको त्रुटि रहेको अर्थमन्त्री वाग्ले
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेर विवादमा कर्मचारीको त्रुटि रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकमा बोल्दै उहाँले जेठ १५ गते संसदमा पेश गरिएको आर्थिक विधेयकमा करका दर र शुल्कसम्बन्धी केही विषयमा हेरफेर भएको स्वीकार गर्नुभयो । तर उक्त त्रुटि अर्थमन्त्रीको नभई कर्मचारीस्तरबाट भएको उहाँको दाबी छ ।

अर्थमन्त्री वाग्लेले कर्मचारीहरूले बिहान ४ बजे विधेयक टाइप गर्ने क्रममा केही विषय छुटाएको बताउँदै आफू अर्थ मन्त्रालयको अभिभावक भएकाले नैतिक जिम्मेवारी भने आफूले लिएको स्पष्ट पार्नुभयो । उहाँले जेठ १७ गते नै त्रुटि सच्याउन संसद् सचिवालयमा निवेदन पठाइसकेको जानकारी पनि दिनुभयो ।

यता विपक्षी दलहरूले सांसदहरूले संशोधन प्रस्ताव दर्ता गर्ने अवसर नपाउँदै ५ बुँदे त्रुटि सच्याउने पत्र कुन कानुनी आधारमा पठाइएको हो भन्ने प्रश्न उठाएका छन् । तर अर्थमन्त्रीले उक्त प्रश्नको स्पष्ट जवाफ दिनुभएन ।

बैठकमा उहाँले करका दर हेरफेरको विषयलाई लिएर प्रधानमन्त्री र आफूलाई बदनाम गर्ने प्रयास भइरहेको आरोप लगाउँदै यो विवादलाई राष्ट्रिय स्वतन्त्र पार्टी को जनादेश स्वीकार गर्न नसकेका पक्षहरूको राजनीतिक अभियानको रूपमा समेत चित्रण गर्नुभयो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा बागमती प्रदेश अधिवेशन अनिश्चितकालका लागि स्थगित
राजनीति

रास्वपा बागमती प्रदेश अधिवेशन अनिश्चितकालका लागि स्थगित

जेष्ठ २७, २०८३
विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै छैनन् : सरकारका प्रवक्ता
राजनीति

विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै छैनन् : सरकारका प्रवक्ता

जेष्ठ २६, २०८३
शहीदको सम्झनामा ५ मिनेट मौन, प्रतिनिधिसभा बैठक स्थगित
राजनीति

शहीदको सम्झनामा ५ मिनेट मौन, प्रतिनिधिसभा बैठक स्थगित

जेष्ठ २६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपन्नका लागि अस्पतालमा १० प्रतिशत शय्या अनिवार्य, शुल्क लिए अनुमति खारेज हुन सक्ने

विपन्नका लागि अस्पतालमा १० प्रतिशत शय्या अनिवार्य, शुल्क लिए अनुमति खारेज हुने

जेष्ठ २८, २०८३
करका दर हेरफेरमा कर्मचारीको त्रुटि रहेको अर्थमन्त्री वाग्ले

करका दर हेरफेरमा कर्मचारीको त्रुटि रहेको अर्थमन्त्री वाग्ले

जेष्ठ २८, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

जेष्ठ २८, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

सुनको भाउ आज तोलामै ५ हजार १०० रुपैयाँले घट्यो

जेष्ठ २८, २०८३
फिफा विश्वकप आज मध्यरातिदेखि सुरु हुँदै

फिफा विश्वकप आज मध्यरातिदेखि सुरु हुँदै

जेष्ठ २८, २०८३
श्रम कानुनको प्रभावकारी कार्यान्वयनमा जोड, बुटवलमा अन्तरक्रिया सम्पन्न

श्रम कानुनको प्रभावकारी कार्यान्वयनमा जोड, बुटवलमा अन्तरक्रिया सम्पन्न

जेष्ठ २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व