Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

फलाखु खोला जलविद्युत आयोजनामा एनआईसी एशिया बैंकको लगानी सुनिश्चित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १७, २०८३
फलाखु खोला जलविद्युत आयोजनामा एनआईसी एशिया बैंकको लगानी सुनिश्चित
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

एन आई सी एशिया बैंकले आफ्नो लगानी पोर्टफोलियो विविधिकरण गर्ने क्रममा जलविद्युत क्षेत्रमा लगानी विस्तार बढाएको छ ।

यसैक्रममा बैंक र रसुवा हाइड्रोपावर लिमिटेडबीच नौकुण्ड गाउँपालिकास्थित रसुवा जिल्लामा रहेको ७.२९ मेगावाट जलविद्युत उत्पादन क्षमता भएको फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड २० लाख रुपैयाँ लगानी गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

एक कार्यक्रमकाबीच उक्त समझदारी पत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र रसुवा हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष दीपक थापाले हस्ताक्षर गरेका छन् ।

नेपाल सरकारको स्वच्छ ऊर्जा उत्पादन लक्ष्यलाई सहयोग पुर्‍याउँदै दिगो ऊर्जा विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको यस जलविद्युत आयोजना दुई वर्षमा सम्पन्न गर्दै वार्षिक करिब ३८.७४ GWh विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

यस बैंकको नेतृत्वमा लगानी सुनिश्चित भएको यस जलविद्युत आयोजना निर्माण सम्पन्न पश्चात् मुलुकमा स्वच्छ उर्जा उत्पादन भई मुलुकको आर्थिक वृद्धि र स्वच्छ वातावरणीय पक्षमा समेत विशेष टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता
अर्थ/ब्यापार

वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

जेष्ठ १६, २०८३
देशभर थप सुरुङमार्ग निर्माणको तयारी, नयाँ परियोजनाको अघि बढाइने
मुख्य समाचार

देशभर थप सुरुङमार्ग निर्माणको तयारी, नयाँ परियोजनाको अघि बढाइने

जेष्ठ १६, २०८३
देशभरबाट १४ उत्कृष्ट किसानलाई जनही २ लाख रुपैयाँसहित सम्मान
अर्थ/ब्यापार

देशभरबाट १४ उत्कृष्ट किसानलाई जनही २ लाख रुपैयाँसहित सम्मान

जेष्ठ १५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरका तीन पालिका लक्षित मौसम पूर्वानुमान कार्यशाला सम्पन्न

कञ्चनपुरका तीन पालिका लक्षित मौसम पूर्वानुमान कार्यशाला सम्पन्न

जेष्ठ १७, २०८३
सीमा विवाद टुंग्याउन कूटनीतिक पहल जारी : प्रधानमन्त्री

आयोगका सबै प्रतिवेदन कार्यान्वयन गरिनेछ : प्रधानमन्त्री शाह

जेष्ठ १७, २०८३
चुरेको जङ्गल संरक्षणका लागि हस्ताक्षर अभियान सञ्चालन

चुरेको जङ्गल संरक्षणका लागि हस्ताक्षर अभियान सञ्चालन

जेष्ठ १७, २०८३
सीमा विवाद टुंग्याउन कूटनीतिक पहल जारी : प्रधानमन्त्री

सीमा विवाद टुंग्याउन कूटनीतिक पहल जारी : प्रधानमन्त्री

जेष्ठ १७, २०८३
रुकुमदेखि अमेरिकासम्म आयुष मगरको सांगीतिक यात्रा

रुकुमदेखि अमेरिकासम्म आयुष मगरको सांगीतिक यात्रा

जेष्ठ १७, २०८३
फलाखु खोला जलविद्युत आयोजनामा एनआईसी एशिया बैंकको लगानी सुनिश्चित

फलाखु खोला जलविद्युत आयोजनामा एनआईसी एशिया बैंकको लगानी सुनिश्चित

जेष्ठ १७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व