Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

देशभर थप सुरुङमार्ग निर्माणको तयारी, नयाँ परियोजनाको अघि बढाइने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १६, २०८३
देशभर थप सुरुङमार्ग निर्माणको तयारी, नयाँ परियोजनाको अघि बढाइने
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- मुलुकभित्र दुई वटा सुरुङमार्ग निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम चरणमा पुगेका बेला सरकारले थप स्थानमा सुरुङमार्ग निर्माणको योजना अगाडि बढाएको छ। सरकारका अनुसार नागढुङ्गा(नौबिसे सुरुङमार्ग निर्माण सम्पन्न भइसकेको छ भने सञ्चालनका लागि आवश्यक प्राविधिक तयारी भइरहेको छ। त्यस्तै सिद्धबाबा सुरुङमार्ग आगामी असोज महिनादेखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

यसैबीच काठमाडौं(तराईरमधेस द्रुतमार्ग अन्तर्गत छ वटा सुरुङमार्ग निर्माण कार्य जारी छ। लेनडाँडा, धेद्रे, महादेवटार, देवीचौर, सिसौटार र चन्द्रामभीर क्षेत्रमा सुरुङ निर्माण भइरहेको छ। आगामी आर्थिक वर्ष २०८३र०८४ को बजेटमार्फत सरकारले नयाँ सुरुङमार्ग परियोजनालाई पनि प्राथमिकता दिएको छ। बजेटमा टोखा(छहरे सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम समावेश गरिएको छ। चिनियाँ पक्षले यस परियोजनाको प्रारम्भिक अध्ययन सम्पन्न गरिसकेको छ।

त्यस्तै कर्णाली प्रदेशको आवागमन सहज बनाउन जाजरकोटको मुलमासदेखि जुम्लाको टोप्लासम्म सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन गरिने भएको छ। सरकारले खुर्कोट(चियाबारी, थानकोट(चित्लाङ, मझिमटार(शक्तिखोर तथा चिसापानी(हबबई सुरुङमार्ग निर्माणसम्बन्धी अध्ययनलाई पनि आगामी वर्षको कार्यक्रमभित्र समेटेको छ। सडक विभागका अनुसार देशभर सम्भाव्यता देखिएका १७ वटा सुरुङमार्ग पहिचान गरी तिनको भौगर्भिक अध्ययन अगाडि बढाइएको छ।

नेपालमा सुरुङमार्ग निर्माणको इतिहास निकै पुरानो छ। तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर जंगबहादुर राणा को शासनकालमा मकवानपुरको चुरे क्षेत्रमा ७६१ मिटर लामो सुरुङमार्ग निर्माण गरिएको इतिहास रहेको छ। सरकारले सुरुङमार्ग विस्तारलाई यातायात सहजता, यात्रा समय घटाउने, सडक सुरक्षामा सुधार ल्याउने तथा दुर्गम क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग प्रभावकारी रूपमा जोड्ने दीर्घकालीन रणनीतिका रूपमा अघि बढाएको जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

फलाखु खोला जलविद्युत आयोजनामा एनआईसी एशिया बैंकको लगानी सुनिश्चित
अर्थ/ब्यापार

फलाखु खोला जलविद्युत आयोजनामा एनआईसी एशिया बैंकको लगानी सुनिश्चित

जेष्ठ १७, २०८३
वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता
अर्थ/ब्यापार

वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

जेष्ठ १६, २०८३
नागरिक सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता: सभापति थापा
मुख्य समाचार

नागरिक सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता: सभापति थापा

जेष्ठ १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरका तीन पालिका लक्षित मौसम पूर्वानुमान कार्यशाला सम्पन्न

कञ्चनपुरका तीन पालिका लक्षित मौसम पूर्वानुमान कार्यशाला सम्पन्न

जेष्ठ १७, २०८३
सीमा विवाद टुंग्याउन कूटनीतिक पहल जारी : प्रधानमन्त्री

आयोगका सबै प्रतिवेदन कार्यान्वयन गरिनेछ : प्रधानमन्त्री शाह

जेष्ठ १७, २०८३
चुरेको जङ्गल संरक्षणका लागि हस्ताक्षर अभियान सञ्चालन

चुरेको जङ्गल संरक्षणका लागि हस्ताक्षर अभियान सञ्चालन

जेष्ठ १७, २०८३
सीमा विवाद टुंग्याउन कूटनीतिक पहल जारी : प्रधानमन्त्री

सीमा विवाद टुंग्याउन कूटनीतिक पहल जारी : प्रधानमन्त्री

जेष्ठ १७, २०८३
रुकुमदेखि अमेरिकासम्म आयुष मगरको सांगीतिक यात्रा

रुकुमदेखि अमेरिकासम्म आयुष मगरको सांगीतिक यात्रा

जेष्ठ १७, २०८३
फलाखु खोला जलविद्युत आयोजनामा एनआईसी एशिया बैंकको लगानी सुनिश्चित

फलाखु खोला जलविद्युत आयोजनामा एनआईसी एशिया बैंकको लगानी सुनिश्चित

जेष्ठ १७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व