Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

देशभरबाट १४ उत्कृष्ट किसानलाई जनही २ लाख रुपैयाँसहित सम्मान

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १५, २०८३
देशभरबाट १४ उत्कृष्ट किसानलाई जनही २ लाख रुपैयाँसहित सम्मान
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

सरकारले देशभरबाट १४ जना उत्कृष्ट किसानलाई सम्मानसहित राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले जनही २ लाख रुपैयाँ पुरस्कारसहित उत्कृष्ट १४ जना किसानलाई सम्मान गर्नुभएको हो ।

सम्मानित हुने किसानहरू प्रदेशगत रूपमा देशभरबाट छनोट गरिएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ । कार्यक्रममा सम्मानित किसानले राज्यबाट प्राप्त सम्मानले कृषि पेशामा थप ऊर्जा, उत्साह र मनोबल बढाएको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले कृषि क्षेत्रको विकासका लागि राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अघिल्लो दिन ५ हजार ५०० रुपैयाँले घटेको सुनको भाउ आज ५ हजार ६०० रुपैयाँले बढ्यो
अर्थ/ब्यापार

अघिल्लो दिन ५ हजार ५०० रुपैयाँले घटेको सुनको भाउ आज ५ हजार ६०० रुपैयाँले बढ्यो

जेष्ठ १५, २०८३
एक खर्ब ८१ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
अर्थ/ब्यापार

एक खर्ब ८१ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

जेष्ठ १४, २०८३
आज पनि सुनचाँदीको बजार मूल्यमा कमी आएको छ।
अर्थ/ब्यापार

आज पनि सुनचाँदीको बजार मूल्यमा कमी आएको छ।

जेष्ठ १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सरकारले नयाँ आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट स्वीकृत गर्‍यो

सरकारले नयाँ आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट स्वीकृत गर्‍यो

जेष्ठ १५, २०८३
देशभरबाट १४ उत्कृष्ट किसानलाई जनही २ लाख रुपैयाँसहित सम्मान

देशभरबाट १४ उत्कृष्ट किसानलाई जनही २ लाख रुपैयाँसहित सम्मान

जेष्ठ १५, २०८३
राजेन्द्र लिङ्देन : मानव अधिकार आयोग प्रतिवेदन अब ढिलाइ नगरी कार्यान्वयनमा लगियोस्

राजेन्द्र लिङ्देन : मानव अधिकार आयोग प्रतिवेदन अब ढिलाइ नगरी कार्यान्वयनमा लगियोस्

जेष्ठ १५, २०८३
झरीपछि झन् मनमोहक बनेको फेवा ताल

झरीपछि झन् मनमोहक बनेको फेवा ताल

जेष्ठ १५, २०८३
दुई पार्टीबीच एकता देश हाँक्ने वैकल्पिक शक्ति तयार गर्दैछौँ – अध्यक्ष घिसिङ

दुई पार्टीबीच एकता देश हाँक्ने वैकल्पिक शक्ति तयार गर्दैछौँ – अध्यक्ष घिसिङ

जेष्ठ १५, २०८३
अघिल्लो दिन ५ हजार ५०० रुपैयाँले घटेको सुनको भाउ आज ५ हजार ६०० रुपैयाँले बढ्यो

अघिल्लो दिन ५ हजार ५०० रुपैयाँले घटेको सुनको भाउ आज ५ हजार ६०० रुपैयाँले बढ्यो

जेष्ठ १५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व