Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

शनिबार थापाथली सुकुम्बासी बस्तीमा चल्यो डोजर, सुरक्षा कडा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८३ बैशाख १२, शनिबार १२:२९
शनिबार थापाथली सुकुम्बासी बस्तीमा चल्यो डोजर, सुरक्षा कडा
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्तीमा शनिबार बिहान डोजर चलाइएको छ । बागमती नदी किनाराका सार्वजनिक तथा सरकारी जग्गामा बनेका अनधिकृत बस्ती हटाउने क्रममा डोजर प्रयोग गरिएको हो ।

बस्ती हटाउने क्रममा त्यहाँ बसोबास गर्दै आएका बासिन्दालाई बाहिर निकाल्न प्रहरीले सहयोग गरिरहेको छ । सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगर प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

काठमाडौँ महानगर प्रहरी बलका अनुसार थापाथलीमा बस्ती हटाइसकेपछि आजै गैरीगाउँ क्षेत्रको सुकुम्बासी बस्ती हटाउने तयारी गरिएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुकुम्बासी व्यवस्थापनमा महानगरको सहयोग रहन्छ : मेयर सुनिता डंगोल
मुख्य समाचार

सुकुम्बासी व्यवस्थापनमा महानगरको सहयोग रहन्छ : मेयर सुनिता डंगोल

२०८३ बैशाख १२, शनिबार १२:२९
संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा. शेरचनलाई सम्मान
मुख्य समाचार

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा. शेरचनलाई सम्मान

२०८३ बैशाख १२, शनिबार १२:२९
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
मुख्य समाचार

औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट

२०८३ बैशाख १२, शनिबार १२:२९

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुकुम्बासी व्यवस्थापनमा महानगरको सहयोग रहन्छ : मेयर सुनिता डंगोल

सुकुम्बासी व्यवस्थापनमा महानगरको सहयोग रहन्छ : मेयर सुनिता डंगोल

२०८३ बैशाख १२, शनिबार १२:२९
बेङ्गलुरुको शानदार जित, गुजरात पराजित

बेङ्गलुरुको शानदार जित, गुजरात पराजित

२०८३ बैशाख १२, शनिबार १२:२९
शनिबार थापाथली सुकुम्बासी बस्तीमा चल्यो डोजर, सुरक्षा कडा

शनिबार थापाथली सुकुम्बासी बस्तीमा चल्यो डोजर, सुरक्षा कडा

२०८३ बैशाख १२, शनिबार १२:२९
संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा. शेरचनलाई सम्मान

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा. शेरचनलाई सम्मान

२०८३ बैशाख १२, शनिबार १२:२९
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट

औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट

२०८३ बैशाख १२, शनिबार १२:२९
अपी हिमालयबाट शुद्ध पानी: अपी स्प्रीङ वाटर बजारमा

अपी हिमालयबाट शुद्ध पानी: अपी स्प्रीङ वाटर बजारमा

२०८३ बैशाख १२, शनिबार १२:२९

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व