Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाल र यूएईबीचको दुई खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज बराबरीमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८३ बैशाख ८, मंगलवार २१:२१
नेपाल र यूएईबीचको दुई खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज बराबरीमा
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाल राष्ट्रिय क्रिकेट टोली र यूएई राष्ट्रिय क्रिकेट टोलीबीचको दुई खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज बराबरीमा सकिएको छ।

भर्खरै सम्पन्न दोस्रो खेलमा नेपालले यूएईलाई ८ विकेटले पराजित गर्दै सिरिज १(१ को बराबरीमा टुंग्याएको हो। यसअघि पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो। १२९ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर कुशल भुर्तेलले सानदार ब्याटिङ गर्दै ८४ रनमा अविजित रहे। ५७ बल खेलेका उनले १२ चौका र २ छक्का प्रहार गरे। यस्तै, दीपेन्द्रसिंह ऐरी २३ रनमा अविजित रहँदा कुशल मल्लले १९ रन जोडे। बलिङतर्फ यूएईका निलान्स केशवानी र मुहम्मद अर्फानले एक(एक विकेट लिए।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो। यूएईका अक्षदीप नाथ ५३ रनमा अविजित रहे भने मुहम्मद अर्फानले ३२ र अदीव उस्मानीले ३० रन जोडे। नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने हेमन्त धामीले दुई विकेट झारे। यस्तै, नन्दन यादव र शाहब आलमले एक–एक विकेट लिए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

टी-२० आई सिरिजको पहिलो खेलमा नेपाल यूएईसँग पराजित
खेलकुद

टी-२० आई सिरिजको पहिलो खेलमा नेपाल यूएईसँग पराजित

२०८३ बैशाख ८, मंगलवार २१:२१
आईपीएलमा मुम्बईको सानदार जित, गुजरात पराजित
खेलकुद

आईपीएलमा मुम्बईको सानदार जित, गुजरात पराजित

२०८३ बैशाख ८, मंगलवार २१:२१
आईसीसी महिला च्यालेन्ज ट्रफी : आज नेपालले अमेरिकासँग खेल्दै
खेलकुद

आईसीसी महिला च्यालेन्ज ट्रफी : आज नेपालले अमेरिकासँग खेल्दै

२०८३ बैशाख ८, मंगलवार २१:२१

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवर्द्धनमा नयाँ अध्याय सुरु

दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवर्द्धनमा नयाँ अध्याय सुरु

२०८३ बैशाख ८, मंगलवार २१:२१
“नेपाल बाहिर पनि नेपालकै अनुभूति” कर्कमा नयाँ वर्ष २०८३ कार्यक्रम ऐतिहासिक रूपमा सम्पन्न

“नेपाल बाहिर पनि नेपालकै अनुभूति” कर्कमा नयाँ वर्ष २०८३ कार्यक्रम ऐतिहासिक रूपमा सम्पन्न

२०८३ बैशाख ८, मंगलवार २१:२१
राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान खारेज नहुने

राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान खारेज नहुने

२०८३ बैशाख ८, मंगलवार २१:२१
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

२०८३ बैशाख ८, मंगलवार २१:२१
युद्धविरामको समय थप गर्ने डोनाल्ड ट्रम्पको घोषणा, अस्वीकार गर्ने इरानको सङ्केत

युद्धविरामको समय थप गर्ने डोनाल्ड ट्रम्पको घोषणा, अस्वीकार गर्ने इरानको सङ्केत

२०८३ बैशाख ८, मंगलवार २१:२१
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन

२०८३ बैशाख ८, मंगलवार २१:२१

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व