Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

टी-२० आई सिरिजको पहिलो खेलमा नेपाल यूएईसँग पराजित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख ८, २०८३
टी-२० आई सिरिजको पहिलो खेलमा नेपाल यूएईसँग पराजित
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । वर्षाले प्रभावित टी(२० आई सिरिजको पहिलो खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै १८ ओभर ५ बलमा ८ विकेट गुमाएर १२२ रन बनाएको थियो । त्यसपछि वर्षा भएर खेल रोकिएपछि डकवर्थ–लुइस ९डीएल० मेथड अनुसार यूएईलाई १० ओभरमा ७८ रनको संशोधित लक्ष्य दिइयो ।

यूएईले उक्त लक्ष्य ८ ओभर ५ बल ९७ बल बाँकी० मा मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो । यूएईका कप्तान मोहम्मद वासिमले सर्वाधिक ३३ रनको योगदान दिए भने अलीशान शराफूले १८ रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने कुशल मल्लले १ विकेट हात पारे ।

नेपालको इनिङ्समा कप्तान दीपेन्द्र सिंह ऐरीले ३२ रन बनाए भने सन्दीप लामिछाने २ रनमा अविजित रहे । अन्य ब्याट्सम्यानहरूमा कुशल भुर्तेल १६, कुशल मल्ल १७, बसिर अहमद १४, अर्जुन साउद १३, नन्दन यादव १३ र सन्दीप जोरा ६ रनमा आउट भए ।

यूएईको बलिङमा मुहम्मद जुहेबले ३ विकेट लिए भने जुनैद सिद्दिकीले २ विकेट हात पारे । साएद हैदर र मुहम्मद अरफानले १–१ विकेट लिए । यो हारसँगै दुई खेलको सिरिजमा यूएईले १(० को अग्रता बनाएको छ । दोस्रो तथा निर्णायक टी(२० आई खेल मंगलबार ९फागुन ८ गते० सोही मैदानमा हुनेछ ।

यस खेलमा वर्षाले नेपालको राम्रो सुरुवातलाई प्रभावित बनाएको देखिन्थ्यो । नेपालले टस जितेर ब्याटिङ रोजेको थियो तर मध्यम स्कोरमा अल्झिन पुगेको थियो । यूएईले छोटो इनिङ्समा लक्ष्य भेटाउन निकै अनुशासित बलिङ र ब्याटिङ प्रदर्शन गर्‍यो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

लक्ष्मीपूजा र भाइटीकामा एनपीएलका खेल नहुने, भोलिदेखि पुनः सुरु
खेलकुद

लक्ष्मीपूजा र भाइटीकामा एनपीएलका खेल नहुने, भोलिदेखि पुनः सुरु

कार्तिक २२, २०८३
चीनलाई ८४ रनले हराउँदै नेपाली यू–१९ महिला टोलीको लगातार चौथो जित
फ्ल्यास हेडिङ

चीनलाई ८४ रनले हराउँदै नेपाली यू–१९ महिला टोलीको लगातार चौथो जित

कार्तिक २१, २०८३
कोप–३१ मा नेपालको सहभागिता, परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली टर्की जाँदै
खेलकुद

कोप–३१ मा नेपालको सहभागिता, परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली टर्की जाँदै

कार्तिक २१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लक्ष्मीपूजा र भाइटीकामा एनपीएलका खेल नहुने, भोलिदेखि पुनः सुरु

लक्ष्मीपूजा र भाइटीकामा एनपीएलका खेल नहुने, भोलिदेखि पुनः सुरु

कार्तिक २२, २०८३
तिहारको विशेष दिन : आज कुकुर तिहार र लक्ष्मीपूजा

तिहारको विशेष दिन : आज कुकुर तिहार र लक्ष्मीपूजा

कार्तिक २२, २०८३
सङ्क्रमणकालीन न्यायलाई गति दिन आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघीय प्रतिवेदकको आग्रह

सङ्क्रमणकालीन न्यायलाई गति दिन आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघीय प्रतिवेदकको आग्रह

कार्तिक २१, २०८३
कोप–३१ मा नेपालको सहभागिता, परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली टर्की प्रस्थान

कोप–३१ मा नेपालको सहभागिता, परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली टर्की प्रस्थान

कार्तिक २१, २०८३
चीनलाई ८४ रनले हराउँदै नेपाली यू–१९ महिला टोलीको लगातार चौथो जित

चीनलाई ८४ रनले हराउँदै नेपाली यू–१९ महिला टोलीको लगातार चौथो जित

कार्तिक २१, २०८३
तिहारले चलायमान बनाउँदै अर्थतन्त्र, साढे २ अर्बको भाइमसला आयात

तिहारले चलायमान बनाउँदै अर्थतन्त्र, साढे २ अर्बको भाइमसला आयात

कार्तिक २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व