Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दिल्लीमा सुदूरपश्चिमका चार स्रष्टा सम्मानित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख ७, २०८३
दिल्लीमा सुदूरपश्चिमका चार स्रष्टा सम्मानित
0
SHARES
179
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । सुदूरपश्चिमको भाषा, साहित्य, कला र संस्कृतिको श्रीवृद्धिमा लामो समयदेखि सक्रिय चार जना स्रष्टाहरू भारतको राजधानी नयाँदिल्लीमा सम्मानित भएका छन्। सुर साहित्य परिषद् र दिल्ली विश्वविद्यालयको हंसराज कलेजको संयुक्त आयोजनामा भएको वार्षिक उत्सव तथा स्रष्टा सम्मान समारोहमा उनीहरूलाई ‘भारत-नेपाल साहित्य गौरव सम्मान’ बाट विभूषित गरिएको हो।

सम्मानित हुनेहरूमा मानसखण्ड गुरुकुलका प्रबन्ध निर्देशक एवं युवा साहित्यकार हेमबाबु लेखक, मानसखण्ड फाउन्डेसनका पूर्व अध्यक्ष एवं साहित्यकार रमेश पन्त मीतबन्धु, संविधानसभा सदस्य एवं साहित्यकार आनन्दी पन्त र कैलालीकी साहित्यकार तारा पल्लवी रहनुभएको छ। उहाँहरूलाई सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलनहरू आयोजना गरी नेपाली साहित्यलाई सीमापारिसम्म जोड्न नेतृत्वदायी भूमिका खेलेको भन्दै सम्मान गरिएको हो।

सोही अवसरमा साहित्यकार रमेश पन्त मीतबन्धुद्वारा लिखित लघुकथा सङ्ग्रह ‘भाकल’ र डा. संजय जैनद्वारा लिखित ‘रामलीला मन्थन’ पुस्तकको विमोचन समेत गरिएको थियो। साथै, ओमप्रकाश प्रजापतिले सञ्चालन गरिरहेको ‘ट्रू मिडिया गाजियाबाद’ ले पनि उल्लेखित चारै जना स्रष्टाहरूलाई विशेष सम्मान प्रदान गरेको छ।

सुदूरपश्चिमका स्रष्टाहरूको यो सम्मान र कृति विमोचनलाई यस क्षेत्रको साहित्यिक इतिहासमा एक महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चाडपर्वमा सीमा सुरक्षामा कडाइ, झापामा ड्रोन र तालिमप्राप्त कुकुर परिचालन
देश/राष्ट्रिय

चाडपर्वमा सीमा सुरक्षामा कडाइ, झापामा ड्रोन र तालिमप्राप्त कुकुर परिचालन

कार्तिक ४, २०८३
सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति
देश/राष्ट्रिय

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

अशोज २८, २०८३
कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो
society

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

संसद्मा ३६ विधेयक विचाराधीन, सात नयाँ दर्ता

संसद्मा ३६ विधेयक विचाराधीन, सात नयाँ दर्ता

कार्तिक १०, २०८३
सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारको

सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारको

कार्तिक १०, २०८३
दसैंपछि खुलेको सेयर बजारमा गिरावट, कारोबार ४ अर्बमा सीमित

दसैंपछि खुलेको सेयर बजारमा गिरावट, कारोबार ४ अर्बमा सीमित

कार्तिक १०, २०८३
राष्ट्रिय टोलीमा परेपछि फरहान पाकिस्तान फर्किँदै, एनपीएलमा पुनरागमन अनिश्चित

राष्ट्रिय टोलीमा परेपछि फरहान पाकिस्तान फर्किँदै, एनपीएलमा पुनरागमन अनिश्चित

कार्तिक १०, २०८३
दशैंपछि मुक्तिनाथमा भक्तजनको घुइँचो, तीन दिनमा १२ हजारभन्दा बढीले गरे दर्शन

दशैंपछि मुक्तिनाथमा भक्तजनको घुइँचो, तीन दिनमा १२ हजारभन्दा बढीले गरे दर्शन

कार्तिक १०, २०८३
चितवन राइनोजको कमाइको ५ प्रतिशत गैँडा संरक्षणमा खर्च हुने

चितवन राइनोजको कमाइको ५ प्रतिशत गैँडा संरक्षणमा खर्च हुने

कार्तिक १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व