Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दिल्लीमा सुदूरपश्चिमका चार स्रष्टा सम्मानित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८३ बैशाख ७, सोमबार १८:४१
दिल्लीमा सुदूरपश्चिमका चार स्रष्टा सम्मानित
0
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । सुदूरपश्चिमको भाषा, साहित्य, कला र संस्कृतिको श्रीवृद्धिमा लामो समयदेखि सक्रिय चार जना स्रष्टाहरू भारतको राजधानी नयाँदिल्लीमा सम्मानित भएका छन्। सुर साहित्य परिषद् र दिल्ली विश्वविद्यालयको हंसराज कलेजको संयुक्त आयोजनामा भएको वार्षिक उत्सव तथा स्रष्टा सम्मान समारोहमा उनीहरूलाई ‘भारत-नेपाल साहित्य गौरव सम्मान’ बाट विभूषित गरिएको हो।

सम्मानित हुनेहरूमा मानसखण्ड गुरुकुलका प्रबन्ध निर्देशक एवं युवा साहित्यकार हेमबाबु लेखक, मानसखण्ड फाउन्डेसनका पूर्व अध्यक्ष एवं साहित्यकार रमेश पन्त मीतबन्धु, संविधानसभा सदस्य एवं साहित्यकार आनन्दी पन्त र कैलालीकी साहित्यकार तारा पल्लवी रहनुभएको छ। उहाँहरूलाई सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलनहरू आयोजना गरी नेपाली साहित्यलाई सीमापारिसम्म जोड्न नेतृत्वदायी भूमिका खेलेको भन्दै सम्मान गरिएको हो।

सोही अवसरमा साहित्यकार रमेश पन्त मीतबन्धुद्वारा लिखित लघुकथा सङ्ग्रह ‘भाकल’ र डा. संजय जैनद्वारा लिखित ‘रामलीला मन्थन’ पुस्तकको विमोचन समेत गरिएको थियो। साथै, ओमप्रकाश प्रजापतिले सञ्चालन गरिरहेको ‘ट्रू मिडिया गाजियाबाद’ ले पनि उल्लेखित चारै जना स्रष्टाहरूलाई विशेष सम्मान प्रदान गरेको छ।

सुदूरपश्चिमका स्रष्टाहरूको यो सम्मान र कृति विमोचनलाई यस क्षेत्रको साहित्यिक इतिहासमा एक महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

साहित्यकार हेमबाबु लेखक नयाँदिल्लीमा सम्मानित
देश/राष्ट्रिय

साहित्यकार हेमबाबु लेखक नयाँदिल्लीमा सम्मानित

२०८३ बैशाख ७, सोमबार १८:४१
इन्धनको मूल्यवृद्धि फिर्ता नलिए एक हप्ताभित्र आन्दोलन गर्ने : दुर्गा प्रसाईंको चेतावनी
देश/राष्ट्रिय

इन्धनको मूल्यवृद्धि फिर्ता नलिए एक हप्ताभित्र आन्दोलन गर्ने : दुर्गा प्रसाईंको चेतावनी

२०८३ बैशाख ७, सोमबार १८:४१
“गल्ती गर्ने जोकोहीलाई नछाड्ने गृहमन्त्रीको चेतावनी:आफ्नै बाबु भए पनि कारबाही हुने”
देश/राष्ट्रिय

तस्करी नियन्त्रण गर्नका लागी गृहमन्त्री र सांसदबीच छलफल

२०८३ बैशाख ७, सोमबार १८:४१

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

दिल्लीमा सुदूरपश्चिमका चार स्रष्टा सम्मानित

दिल्लीमा सुदूरपश्चिमका चार स्रष्टा सम्मानित

२०८३ बैशाख ७, सोमबार १८:४१
साहित्यकार हेमबाबु लेखक नयाँदिल्लीमा सम्मानित

साहित्यकार हेमबाबु लेखक नयाँदिल्लीमा सम्मानित

२०८३ बैशाख ७, सोमबार १८:४१
निजामती कर्मचारी संगठनले आज सुदूरपश्चिमका सबै जिल्लामा स्थापना दिवस मनाउँदै, वृद्धाश्रममा खाद्यान्न वितरण

निजामती कर्मचारी संगठनले आज सुदूरपश्चिमका सबै जिल्लामा स्थापना दिवस मनाउँदै, वृद्धाश्रममा खाद्यान्न वितरण

२०८३ बैशाख ७, सोमबार १८:४१
आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

२०८३ बैशाख ७, सोमबार १८:४१
सुनको भाउ तोलामा ११ हजार ६०० रुपैयाँले घट्यो

आज एक हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

२०८३ बैशाख ७, सोमबार १८:४१
सरकारी कर्मचारीहरूले तलबभत्ता महिनामा दुई किस्तामा पाउने

सरकारी कर्मचारीहरूले तलबभत्ता महिनामा दुई किस्तामा पाउने

२०८३ बैशाख ७, सोमबार १८:४१

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व