Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रास्वपा केन्द्रीय समिति बैठक आज बस्ने, ९ वटा एजेन्डा तय

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८३ बैशाख ७, सोमबार ०७:४४
रास्वपा केन्द्रीय समिति बैठक आज बस्ने, ९ वटा एजेन्डा तय
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार दिउँसो ३ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । उनका अनुसार बैठक मुख्यतः साङ्गठनिक सुदृढीकरण, आगामी महाधिवेशनको तयारी र नीतिगत सुधारका विषयमा केन्द्रित रहनेछ । बैठकको सुरुवातमा पार्टीका हालसम्मका गतिविधिबारे ब्रिफिङ गरिनेछ भने त्यसपछि २० जना केन्द्रीय सदस्यलाई जनस्तरको रिपोर्टिङका लागि जनही २ मिनेटको समय दिइनेछ ।

बैठकको मुख्य एजेन्डामा केन्द्रीय समिति पदाधिकारीहरूको मनोनयन, महाधिवेशन कार्यविधिको मस्यौदामाथि छलफल तथा पार्टी विधान संशोधनका विषय समावेश छन् । यसका साथै स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ‘स्थानीय तह उम्मेदवार क्लब’ गठन गर्ने र इच्छुक उम्मेदवारबाट आवेदन आह्वान गर्ने प्रस्ताव पनि अघि सारिएको छ ।

प्रवक्ता झाका अनुसार प्रवासमा रहेका नेपालीहरूलाई उनीहरू बसेकै स्थानबाट मताधिकार सुनिश्चित गर्ने विषयलाई पनि प्राथमिकताका साथ कार्यसूचीमा राखिएको छ । बैठकले सचिवालयका निर्णय अनुमोदन गर्ने, विभिन्न आयोग तथा निकायबाट प्राप्त पत्राचारमाथि निर्णय लिने तथा विषयगत विभागहरूलाई योजना निर्माण र नीति मन्थनका लागि आवश्यक निर्देशन दिनेछ । साथै संसदीय दलको विधान संशोधनको विषय पनि कार्यसूचीमा समेटिएको जनाइएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

निजामती कर्मचारी संगठनले आज सुदूरपश्चिमका सबै जिल्लामा स्थापना दिवस मनाउँदै, वृद्धाश्रममा खाद्यान्न वितरण
मुख्य समाचार

निजामती कर्मचारी संगठनले आज सुदूरपश्चिमका सबै जिल्लामा स्थापना दिवस मनाउँदै, वृद्धाश्रममा खाद्यान्न वितरण

२०८३ बैशाख ७, सोमबार ०७:४४
महेन्द्रनगर पुनर्स्थापनाको माग गर्दै कञ्चनपुरमा हस्ताक्षर अभियान सुरु
मुख्य समाचार

महेन्द्रनगर पुनर्स्थापनाको माग गर्दै कञ्चनपुरमा हस्ताक्षर अभियान सुरु

२०८३ बैशाख ७, सोमबार ०७:४४
“गल्ती गर्ने जोकोहीलाई नछाड्ने गृहमन्त्रीको चेतावनी:आफ्नै बाबु भए पनि कारबाही हुने”
मुख्य समाचार

“गल्ती गर्ने जोकोहीलाई नछाड्ने गृहमन्त्रीको चेतावनी:आफ्नै बाबु भए पनि कारबाही हुने”

२०८३ बैशाख ७, सोमबार ०७:४४

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

निजामती कर्मचारी संगठनले आज सुदूरपश्चिमका सबै जिल्लामा स्थापना दिवस मनाउँदै, वृद्धाश्रममा खाद्यान्न वितरण

निजामती कर्मचारी संगठनले आज सुदूरपश्चिमका सबै जिल्लामा स्थापना दिवस मनाउँदै, वृद्धाश्रममा खाद्यान्न वितरण

२०८३ बैशाख ७, सोमबार ०७:४४
आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

२०८३ बैशाख ७, सोमबार ०७:४४
सुनको भाउ तोलामा ११ हजार ६०० रुपैयाँले घट्यो

आज एक हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

२०८३ बैशाख ७, सोमबार ०७:४४
सरकारी कर्मचारीहरूले तलबभत्ता महिनामा दुई किस्तामा पाउने

सरकारी कर्मचारीहरूले तलबभत्ता महिनामा दुई किस्तामा पाउने

२०८३ बैशाख ७, सोमबार ०७:४४
पार्टीको एकमात्र बलियो ऐतिहासिक लोकतान्त्रिक पार्टि बनाउन नेता जोशीको आग्रह

पार्टीको एकमात्र बलियो ऐतिहासिक लोकतान्त्रिक पार्टि बनाउन नेता जोशीको आग्रह

२०८३ बैशाख ७, सोमबार ०७:४४
रास्वपा केन्द्रीय समिति बैठक आज बस्ने, ९ वटा एजेन्डा तय

रास्वपा केन्द्रीय समिति बैठक आज बस्ने, ९ वटा एजेन्डा तय

२०८३ बैशाख ७, सोमबार ०७:४४

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व