Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा, चैत २५ देखि कार्यान्वयन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र ३, २०८२
राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा, चैत २५ देखि कार्यान्वयन
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड ले अब राष्ट्रिय परिचयपत्रका आधारमा बिमितलाई सेवा प्रवाह गर्ने भएको छ। बोर्डका अनुसार बीमा नवीकरण गर्दा तथा नयाँ आबद्धता गर्दा अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग बाट जारी गरिएको राष्ट्रिय परिचयपत्र बुझाउनुपर्ने व्यवस्था लागू गरिनेछ।

कतिपय बिमितले दोहोरो सुविधा लिने तथा फरक–फरक स्थानबाट सेवा लिने समस्या देखिएपछि यसलाई नियन्त्रण गर्न यस्तो व्यवस्था लागू गर्न लागिएको बोर्डले जनाएको छ। यससम्बन्धी समझदारीपत्रमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेल र विभागका महानिर्देशक नमराज घिमिरे बीच हस्ताक्षर भएको छ। बोर्डका सूचना अधिकारी विकेश मल्ल का अनुसार राष्ट्रिय परिचयपत्र नम्बरमार्फत नागरिकको पहिचान डिजिटल रूपमा प्रमाणीकरण गरिनेछ। अब बीमामा आबद्ध हुन आउनेलाई राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा ल्याउन भनिनेछ भने नभएकाहरूलाई निश्चित समयभित्र बनाउन अनुरोध गरिनेछ।

यो व्यवस्था यही चैत २५ गतेदेखि लागू हुने छ, जसअन्तर्गत दर्ता तथा नवीकरण प्रक्रिया राष्ट्रिय परिचयपत्रकै आधारमा सञ्चालन गरिनेछ। हाल स्वास्थ्य बीमा कार्यक्रममा करिब एक करोड दुई लाख बिमित आबद्ध छन् भने हालसम्म नागरिकता र चालक अनुमतिपत्रका आधारमा बीमा सेवा उपलब्ध हुँदै आएको छ। सूचना अधिकारी मल्लले राष्ट्रिय परिचयपत्रको प्रयोगले बीमा दर्ता, नवीकरण तथा सेवा प्राप्ति प्रक्रियालाई थप सरल बनाउने, तथ्याङ्क एकीकरण गर्ने, दोहोरो दर्ता नियन्त्रण गर्ने तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३
कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त
स्वास्थ्य

कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त

साउन २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्धः अर्थमन्त्री वाग्ले

जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्धः अर्थमन्त्री वाग्ले

साउन २८, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनको भाउ घट्यो, चाँदी बढ्यो

साउन २८, २०८३
नोट स्विफ्टले सार्वजनिक गर्‍यो नयाँ अपडेटेड एप

नोट स्विफ्टले सार्वजनिक गर्‍यो नयाँ अपडेटेड एप

साउन २८, २०८३
वेदकोटमा वृक्षारोपण गरेर मनाइयो अन्तर्राष्ट्रिय युवा दिवस

वेदकोटमा वृक्षारोपण गरेर मनाइयो अन्तर्राष्ट्रिय युवा दिवस

साउन २७, २०८३
कञ्चनपुरमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा साइकल र्‍याली

कञ्चनपुरमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा साइकल र्‍याली

साउन २७, २०८३
भीमदत्त–११ मा मल्टी हजार्ड साइरन जडान

भीमदत्त–११ मा मल्टी हजार्ड साइरन जडान

साउन २७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व