Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

‘सक्नु हुन्छ नेपाल आएर योगदान दिनुस्, नभए विदेशमा बसेर सुझाव मात्र नदिनूस्’

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ फाल्गुन ३०, शनिबार १४:३६
‘सक्नु हुन्छ नेपाल आएर योगदान दिनुस्, नभए विदेशमा बसेर सुझाव मात्र नदिनूस्’
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले आगामी १० वर्षमा नेपालको अर्थतन्त्र १०० बिलियन डलरको बनाउन सकिने बताएका छन्।

काठमाडौँमा शनिबार गैरआवासीय नेपाली संघको १२ औँ महाधिवेशनको उद्घाटन सत्रमा महतोले नेपालभित्र र बाहिर रहेका नेपालीहरूको आर्थिक गतिविधिलाई जोड्दा अर्थतन्त्र अहिले नै करिब १०० बिलियन डलर पुग्न लागिसकेको बताए। उनले हाल ८० लाख नेपाली बाहिर रहेको र वार्षिक करिब २० अर्ब डलर रेमिट्यान्स नेपाल भित्रिने गरेको उनले बताए।

उनले देश बनाउने संकल्प भए छोटो समयमै नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउन सकिने बताए। उनले नेपाललाई समृद्ध बनाउन गैरआवासीय नेपालीहरूको लगानी महत्त्वपूर्ण हुने पनि बताए। सरकारसँग गुनासो मात्रै गर्ने प्रवृत्ति त्यागेर देश निर्माणमा सक्रिय भूमिका खेल्न उनले गैरआवसीय नेपालीलाई आह्वान गरे।

उनले गैरआवसीय नेपालीलाई विदेशमा बसेर सरकार र नेपालीलाई देश बनाउने सुझाव मात्रै नदिन आग्रह गरे। देश बनाउने दायित्व सबैको भएको भन्दै उनले नेपालमा आएर योगदान गर्न आह्वान गरे।

‘म गैरआवसीय नेपाली मित्रहरुलाई भन्न चाहन्छु, हामी सरकारसँग गुनासो मात्रै गर्छौँ, सबै राम्रो भएको भए तपाईँ हाम्रो के आवश्यकता पर्ने थियो र१’, उनले भने, ‘जुन वेलामा देश अफ्ठ्यारोमा छ। नियम कानून अफ्ठ्यारा छन्, त्यस्ता वेला तपाईँ हामी आएर नेपाल बनाउने अभियान अगाडि बढाउनुपर्छ।’

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै
फ्ल्यास हेडिङ

संसद् स्थगित गरी अध्यादेशमार्फत शासन चलाउने सरकारको कदमप्रति नेपाली कांग्रेस असहमत

२०८२ फाल्गुन ३०, शनिबार १४:३६
‘इम्पावरिङ हर’ कार्यक्रमको समीक्षा बैठक सम्पन्न
देश/राष्ट्रिय

‘इम्पावरिङ हर’ कार्यक्रमको समीक्षा बैठक सम्पन्न

२०८२ फाल्गुन ३०, शनिबार १४:३६
नेकपा एमालेको प्रमुख सचेतकमा महर चयन
राजनीति

नेकपा एमालेको प्रमुख सचेतकमा महर चयन

२०८२ फाल्गुन ३०, शनिबार १४:३६

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सरकारले व्यवस्थापिकाको अधिकार क्षेत्र अतिक्रमण गर्न खोज्योः एमाले नेता बादल

सरकारले व्यवस्थापिकाको अधिकार क्षेत्र अतिक्रमण गर्न खोज्योः एमाले नेता बादल

२०८२ फाल्गुन ३०, शनिबार १४:३६
एक महिनामा सञ्चार मन्त्रालयको प्रगति सार्वजनिक

एक महिनामा सञ्चार मन्त्रालयको प्रगति सार्वजनिक

२०८२ फाल्गुन ३०, शनिबार १४:३६
सरकारको पहिलो पटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्ने

सरकारको पहिलो पटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्ने

२०८२ फाल्गुन ३०, शनिबार १४:३६
देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

२०८२ फाल्गुन ३०, शनिबार १४:३६
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

संसद् स्थगित गरी अध्यादेशमार्फत शासन चलाउने सरकारको कदमप्रति नेपाली कांग्रेस असहमत

२०८२ फाल्गुन ३०, शनिबार १४:३६
नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

२०८२ फाल्गुन ३०, शनिबार १४:३६

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व