Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जाडो याममा दैनिक कति पिउनुपर्छ पानी ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ मंसिर ६, शनिबार ०७:३३
मिर्गौला स्वस्थ राख्न कति पानी पिउनुपर्छ ?
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

जाडो याम सुरु भइसकेको छ । चिसो मौसमले मानिसहरूलाई कम तिर्खा लाग्छ । तिर्खा कम हुनु अनि पानी चिसो भएकोले पनि मानिसहरूले यो मौसममा कम पानी सेवन गर्छन् । तर यो बानीले शरीरलाई हानि पुर्‍याउन सक्छ ।

विज्ञहरूका अनुसार दैनिक ५०० मिलिलिटरभन्दा कम पानी पिउँदा मिर्गाैला र मस्तिष्क रोगहरू सहित विभिन्न दीर्घकालीन स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । आजको यस लेखमा हामी ती समस्याहरूबारे कुराकानी गर्नेछौँ ।

मिर्गाैलाको फिल्टर गर्ने शक्ति सुस्त हुनु

मिर्गाैलाले पानी छान्ने काम गरिरहन्छ । तर कसैले धेरै कम वा ५०० एमएल भन्दा पानी पिउँछ भने पिसाब गाढा हुन्छ । यसले थोरै मात्र पिसाब निस्कन्छ र शरीरबाट धेरै फोहोर पदार्थहरू बाहिर निकाल्न सक्दैन । यसले मिर्गौलालाई क्षति पुर्याउन सक्छ ।

मस्तिष्कले कम अक्सिजन पाउँछ

कम पानी पिउँदा रगतको मात्रा कम हुन्छ, जसले गर्दा मस्तिष्कसम्म पुग्ने अक्सिजनको मात्रा घट्छ । यस्तोमा ध्यान केन्द्रित गर्न कठिनाइ हुने, मुड स्विङ भइरहने र थकान महसुस हुने जस्ता समस्याहरू निम्त्याउँछ ।

मांसपेशी दुखाइ र ऊर्जाको कमी

कम पानी पिउँदा मांसपेशीहरूसम्म ऊर्जाको आपूर्ति कम हुन्छ । जसका कारण थकान वा ऊर्जाको कमी हुन सक्छ ।

पाचन प्रक्रिया सुस्त हुने

पाचनमा पानीले महत्त्वपूर्ण भूमिका खेल्छ । तर तपाईँले कम पानी पिउनुभयो भने पाचन प्रक्रिया सुस्त हुन्छ । जसका कारण कब्जियत र अपच जस्ता समस्या बढाउन सक्छ । यसबाहेक, भोक पनि प्रभावित हुन सक्छ ।

दीर्घकालीन रोगहरूको जोखिम बढ्छ

कसैले जाडोमा लगातार कम पानी पिउँछ भने समय बित्दै जाँदा शरीरमा तनावको स्तर बढाउन सक्छ । पिसाब बाक्लो हुन सक्छ, मिर्गौलाको फिल्टरेशन दर कम हुन्छ, तापमान नियन्त्रण कमी आदि समस्या हुन सक्छ । यसले पछि गम्भीर रोगहरू निम्त्याउन सक्छ ।

(अस्वीकरण: यो सामग्री सामान्य जानकारीका लागि अनलाइन स्रोतको सहयोगमा तयार पारिएको हो ।)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०८२ मंसिर ६, शनिबार ०७:३३
जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

२०८२ मंसिर ६, शनिबार ०७:३३
श्रीमद्भागवत पुर्वाङ्गको पूर्वसन्ध्यामा शान्ति कलश यात्रा
जीवनशैली

श्रीमद्भागवत पुर्वाङ्गको पूर्वसन्ध्यामा शान्ति कलश यात्रा

२०८२ मंसिर ६, शनिबार ०७:३३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चुरेमा ५ दिने सामुदायिक प्रतिकार्य टोली तालिम सुरु: विपद् व्यवस्थापनमा स्थानीयलाई दक्ष बनाइँदै

चुरेमा ५ दिने सामुदायिक प्रतिकार्य टोली तालिम सुरु: विपद् व्यवस्थापनमा स्थानीयलाई दक्ष बनाइँदै

२०८२ मंसिर ६, शनिबार ०७:३३
कुनै उपाय नभएपछि आम सहमतिले प्रतिनिधिसभा विघटन गरेँ : राष्ट्रपति रामचन्द्र पौडेल

बुद्ध दर्शनले मात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्नसक्छः राष्ट्रपति रामचन्द्र पौडेल

२०८२ मंसिर ६, शनिबार ०७:३३
विद्यार्थीहरू पढाइबाट वञ्चित हुन नपरोस् भनेर सार्कले ल्यायो बृहत् छात्रवृत्ति योजना

सार्क एजुकेशन फाउण्डेशनले ल्यायो ‘STREAME’ प्रणाली

२०८२ मंसिर ६, शनिबार ०७:३३
पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, सोमबार फेरि वर्षाको सम्भावना

यस्तो छ आजको मौसम

२०८२ मंसिर ६, शनिबार ०७:३३
कांग्रेसद्वारा पार्टीका उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेलाई पाँच दिनको स्पष्टीकरण

कांग्रेसद्वारा पार्टीका उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेलाई पाँच दिनको स्पष्टीकरण

२०८२ मंसिर ६, शनिबार ०७:३३
सरकारद्वारा विभिन्न अध्यादेश सिफारिस, नियुक्ति प्रणालीदेखि सहकारी सुधारसम्म व्यापक परिवर्तनको दाबी

सरकारद्वारा विभिन्न अध्यादेश सिफारिस, नियुक्ति प्रणालीदेखि सहकारी सुधारसम्म व्यापक परिवर्तनको दाबी

२०८२ मंसिर ६, शनिबार ०७:३३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व