Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भारत आईसीसी एकदिवसीय महिला विश्वकपको सेमिफाइनलमा प्रवेश

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ कार्तिक ७, शुक्रबार १९:५५
भारत आईसीसी एकदिवसीय महिला विश्वकपको सेमिफाइनलमा प्रवेश
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – भारत आईसीसी एकदिवसीय महिला क्रिकेट विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ। हिजो सम्पन्न खेलमा भारतले न्यूजिल्यान्डलाई ५३ रनले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो।

अस्ट्रेलिया, इंग्ल्यान्ड र दक्षिण अफ्रिकापछि आयोजक भारत सेमिफाइनलमा पुग्ने अन्तिम टोली बनेको छ। मुम्बईको केडीवाई पाटिल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले ४९ ओभरमा तीन विकेट गुमाउँदै तीन सय ४० रनको विशाल योगफल बनाएको थियो। वर्षाका कारण खेल ४९ ओभरमा घटाइएको थियो।

तर पुनः वर्षा भएपछि खेल ४४ ओभरमा छोट्याइएपछि न्यूजिल्यान्डले तीन सय २५ रनको लक्ष्य पाएको थियो। लक्ष्य पछ्याउने क्रममा न्यूजिल्यान्डले ४४ ओभरमा आठ विकेट गुमाउँदै दुई सय ७१ रन मात्र बनाउन सक्यो।

यस हारसँगै न्यूजिल्यान्डसँगै श्रीलंका, बंगलादेश र पाकिस्तान प्रतियोगिताबाट बाहिरिएका छन्। भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको यस एकदिवसीय महिला विश्वकपको सेमिफाइनल खेल आउँदो कात्तिक २६ र २७ गते ९नोभेम्बर १२ र १३० तथा फाइनल खेल कात्तिक ३० गते ९नोभेम्बर १६० हुने कार्यक्रम छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

मलेशियासँगकाे सेमिफाइनलमा नेपाल टस जितेर बलिङ गर्दै
फ्ल्यास हेडिङ

नेपाल ओमानसँग १०२ रनले पराजित

२०८२ कार्तिक ७, शुक्रबार १९:५५
दिल्लीले दिएको २६४ रनको विशाल लक्ष्य पञ्जाबले ७ बल अगावै पूरा गर्‍यो
खेलकुद

दिल्लीले दिएको २६४ रनको विशाल लक्ष्य पञ्जाबले ७ बल अगावै पूरा गर्‍यो

२०८२ कार्तिक ७, शुक्रबार १९:५५
नेपालको शानदार जीत, यूएई पराजित
खेलकुद

नेपालको शानदार जीत, यूएई पराजित

२०८२ कार्तिक ७, शुक्रबार १९:५५

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मलेशियासँगकाे सेमिफाइनलमा नेपाल टस जितेर बलिङ गर्दै

नेपाल ओमानसँग १०२ रनले पराजित

२०८२ कार्तिक ७, शुक्रबार १९:५५
सरकारले व्यवस्थापिकाको अधिकार क्षेत्र अतिक्रमण गर्न खोज्योः एमाले नेता बादल

सरकारले व्यवस्थापिकाको अधिकार क्षेत्र अतिक्रमण गर्न खोज्योः एमाले नेता बादल

२०८२ कार्तिक ७, शुक्रबार १९:५५
एक महिनामा सञ्चार मन्त्रालयको प्रगति सार्वजनिक

एक महिनामा सञ्चार मन्त्रालयको प्रगति सार्वजनिक

२०८२ कार्तिक ७, शुक्रबार १९:५५
सरकारको पहिलो पटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्ने

सरकारको पहिलो पटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्ने

२०८२ कार्तिक ७, शुक्रबार १९:५५
देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार १९:५५
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

संसद् स्थगित गरी अध्यादेशमार्फत शासन चलाउने सरकारको कदमप्रति नेपाली कांग्रेस असहमत

२०८२ कार्तिक ७, शुक्रबार १९:५५

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व