Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विपिन जोशीको परिवारलाई दुई लाख सहयोग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक ३, २०८२
विपिन जोशीको परिवारलाई दुई लाख सहयोग
0
SHARES
398
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर: हमासले हत्या गरेको कञ्चनपुरका विपिन जोशीको परिवारलाई प्रदेश सरकारले दुई लाख रुपियाँ आर्थिक सहयोग गर्ने भएको छ।

२०८० असोज २३ गते बसेको मन्त्रीपरिषद् बैठकले हमास आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई जनही दुई÷दुई लाख रुपियाँ सहयोग दिने निर्णय गरेको थियो। सोही निर्णय अनुसार मृतक जोशीको परिवारलाई पनि दुई लाख रुपियाँ आर्थिक सहयोग गर्ने मुख्यमन्त्री कमलबहादुर शाहले बताउनुभयो। उहाँले दिवंगत जोशीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गर्नु भएको छ।

प्रदेश सरकारले इजरायलमा हमास आक्रमणमा ज्यान गुमाएका सात जनाको परिवारलाई आर्थिक सहयोग गरेको थियो।

सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत टीकापुर कृषि क्याम्पसमा अध्ययन गरेर ११ महिनाका लागि इन्टर्न गर्न इजरायल गएका १० जना नेपाली विद्यार्थीको हमासले २०२३ अक्टोबर ७ मा हत्या गरेको थियो।

बन्धक बनाएर लगेका विपिनको पनि हमासले हत्या गरेको इजरायलले पुष्टि गरेको छ। विपिनको शव आजै गृह जिल्ला पुर्‍याउँदै छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

विजयादशमीमा प्रधानमन्त्रीको सन्देश: भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट हुन आह्वान
फ्ल्यास हेडिङ

विजयादशमीमा प्रधानमन्त्रीको सन्देश: भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट हुन आह्वान

कार्तिक ५, २०८३
गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीको चेकजाँच
फ्ल्यास हेडिङ

गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीको चेकजाँच

कार्तिक १, २०८३
महाकाली मोडर्न पब्लिक स्कुलमा दशैं–तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
फ्ल्यास हेडिङ

महाकाली मोडर्न पब्लिक स्कुलमा दशैं–तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अशोज ३०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरका दिपेन भट्टले हासिल गरे अन्तर्राष्ट्रिय CFA चार्टर

कञ्चनपुरका दिपेन भट्टले हासिल गरे अन्तर्राष्ट्रिय CFA चार्टर

कार्तिक ७, २०८३
साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, तापक्रम घट्ने

साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, तापक्रम घट्ने

कार्तिक ७, २०८३
नेकपाको राष्ट्रिय जागरण अभियान भोलिदेखि, सरकारका कामकारबाहीमाथि खबरदारी गर्ने

नेकपाको राष्ट्रिय जागरण अभियान भोलिदेखि, सरकारका कामकारबाहीमाथि खबरदारी गर्ने

कार्तिक ७, २०८३
मधेशमा प्रदेश भाषा ऐन जारी गर्न उच्च अदालतको आदेश, भाषिक अधिकार कार्यान्वयनमा जोड

मधेशमा प्रदेश भाषा ऐन जारी गर्न उच्च अदालतको आदेश, भाषिक अधिकार कार्यान्वयनमा जोड

कार्तिक ७, २०८३
पीएचपीमा साइबर सुरक्षा कमजोरी भेटिएपछि बैंकहरू सतर्क, प्रणाली सुरक्षित बनाउने काम जारी

पीएचपीमा साइबर सुरक्षा कमजोरी भेटिएपछि बैंकहरू सतर्क, प्रणाली सुरक्षित बनाउने काम जारी

कार्तिक ७, २०८३
राष्ट्र बैंकले वेबसाइट सुरक्षा जोखिमबारे बैंक तथा वित्तीय संस्थालाई गरायो सतर्क

राष्ट्र बैंकले वेबसाइट सुरक्षा जोखिमबारे बैंक तथा वित्तीय संस्थालाई गरायो सतर्क

कार्तिक ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व