Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महाकाली मोडर्न स्कुलमा दशैं र तिहारको विशेष कार्यक्रम सम्पन्न, ५० रुपैयाँमै विद्यार्थीलाई स्मार्ट फोन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १०, २०८२
महाकाली मोडर्न स्कुलमा दशैं र तिहारको विशेष कार्यक्रम सम्पन्न, ५०  रुपैयाँमै विद्यार्थीलाई  स्मार्ट फोन
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ भासीमा रहेको महाकाली मोडर्न पब्लिक स्कुलले दशैं र तिहारको अवसरमा विशेष कार्यक्रम सम्पन्न गरिएको छ । विद्यालय परिवारका विद्यार्थी, शिक्षक, अभिभावक हरुको उपस्थितिमा कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो ।

कार्यक्रमको सभाध्यक्षमा विद्यालयका संस्थापक प्रिन्सिपल दिजराज भट्ट रहनु भएको थियो भने, प्रमुख अतिथीमा विद्यालयका संस्थापक अध्यक्ष हर्क बहादुधामी रहनु भएको थियो । विद्यार्थीहरूले दशैं र तिहारसँग सम्बन्धित विभिन्न गीत, नृत्य, हरु प्रस्तुत गर्दै सांस्कृतिक विविधता झल्काएका थिए ।

कार्यक्रममा विशेषगरी कक्षा ९ देखी १२ कक्षाका विद्यार्थीहरूले देवी नृत्य र देउसी–भैलो प्रस्तुत गर्दा उपस्थित दर्शकहरू रोमाञ्चित बनेका थिए ।कार्यक्रमका सभाध्यक्ष एवम संस्थापक प्रिन्सिपलले कार्यक्रमलाई सम्बोधन गर्दै दशैं र तिहार नेपाली संस्कृतिको अभिन्न हिस्सा भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई पर्वका वास्तविक मूल्य, परम्परा र संस्कारबारे सचेत रहन आग्रह गरे ।

साथै, उनले यस्ता कार्यक्रमहरूले विद्यार्थीमा आत्मविश्वास र प्रतिभा विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । “दशैं र तिहार हाम्रो संस्कृतिको जरा र पहिचान हो। यी पर्वहरूले परिवार, समाज र राष्ट्रलाई एकताको सूत्रमा बाँध्ने काम गर्छन्। दशैंले सत्यको विजय र असत्यको पराजयको सन्देश दिन्छ भने तिहारले दाजुभाइ र दिदीबहिनीबीचको माया र सम्मानलाई अझ प्रगाढ बनाउँछ ।

“यी पर्वहरू रमाइलो मात्र नभई शिक्षा, संस्कार र आपसी सद्भावको पाठ सिकाउने अवसर पनि हुन्। हामी सबैले पर्व मनाउँदा सुरक्षा र अनुशासनलाई ध्यान दिनुपर्छ । म सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय समुदायलाई यो अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्रधानाध्यापकले यो विदामा आफनो अध्ययनलाई निरन्तरता दिन र आफनो गृहकार्य सबै सम्पन्न गर्न आग्रह गर्नु भयो । साथै कार्यक्रमका प्रमुख अतिथी धामीले यो पर्वले भाईचारा एक्यवद्धता र कला संस्कृतीको पहिचान बोकेको बताउनु भयो ।

यो पर्वमा सबैले आफनो गाँउघरमा गएर आफनो परिवार संग रहेर चाडपर्व मनाउनु पर्ने र देखासिकीमा नलाग्न पनि आग्रह गर्नुभयो । साथै यो विदामा आफनो पढाईलाई निरन्तरता दिनु पर्ने र आफनो गृहकार्य पनि सम्पन्न गर्न आग्रह गर्नु भयो ।

साथै विद्यालयमा ५० रुपैँयाको चिठ्ठा काटेर मोवाईल, स्टेन्ड पंखा, मिक्सर, घडीहरु प्रदान गरीएको थियो । उक्त चिठ्ठामा मोवाईल पुजा गिरीले पाउनु भएको थियो भने, स्टेन्ड पंखा पाउनेमा जेरिवेल चौधरी, ओमकार जोशी रहेका छन् ।

यसैगरी, मिक्सर पाउनेमा मनिषा कार्की र पुर्णिमा विष्ट रहेका छन् यस्तै, भित्ते घडी पाउनेमा प्रिन्स श्रेष्ठ, समिक्षा धामी, र शितल भट्ट रहेका छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

साना तथा लघुउद्यमीहरूका लागि बजार प्रणालीको विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
कन्चनपुर

साना तथा लघुउद्यमीहरूका लागि बजार प्रणालीको विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

बैशाख १०, २०८३
वेदकोटमा आगलागी पीडित परिवारलाई उत्थानशील युवा सञ्जालद्वारा सहयोग हस्तान्तरण
कन्चनपुर

वेदकोटमा आगलागी पीडित परिवारलाई उत्थानशील युवा सञ्जालद्वारा सहयोग हस्तान्तरण

बैशाख ६, २०८३
चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३
संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

बैशाख २०, २०८३
तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

बैशाख १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व