Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ भाद्र १२, बिहीबार ०६:५४
साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित

अन्नपूर्ण

0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित भएको छ। भुटानको थिम्पुस्थित चाङ्लिमिथान स्टेडियममा भएको खेलमा नेपाल ४–१ ले पराजित भएको हो।

बंगलादेशसँग पराजित भएसँगै नेपालको उपाधि सम्भावना सकिएको छ। बंगलादेशका लागि सौरवी अखण्ड प्रीतिले ह्याट्रिक गर्दा थुइनुयी मर्माले १ गोल गरिन्।

पहिलो हाफको ३८ औँ मिनेटमा थुइनुयी मर्मा र ४५ औँ मिनेटमा बंगलादेशकी सौरवी अखण्ड प्रीतिले १–१ गोल प्रहार गरेपछि पहिलो हाफको इन्जुरी समयमा नेपालकी कप्तान भूमिका बुढाथोकीले १ गोल फर्काएकी थिइन्।

खेलको ७१ औँ र ८६ औँ मिनेटमा २ गोल गर्दै सौरवीले अखण्ड प्रीतिले ह्याट्रिक पूरा गरिन्। नेपालले पहिलो लेगमा बंगलादेशसँग ३–० ले पराजित भएको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आशिर्वाद र एलिनाको ‘मोहनी लगायो  कान्छीले’ सार्वजनिक
मनोरञ्जन

आशिर्वाद र एलिनाको ‘मोहनी लगायो  कान्छीले’ सार्वजनिक

२०८२ भाद्र १२, बिहीबार ०६:५४
रेडियो नेपालदेखि युट्युबसम्म : बेल बहादुर परियारको निरन्तर यात्रा
मनोरञ्जन

रेडियो नेपालदेखि युट्युबसम्म : बेल बहादुर परियारको निरन्तर यात्रा

२०८२ भाद्र १२, बिहीबार ०६:५४
‘कान्छी’ मा रोमाण्टिक देखिए आयुष र भगिशा ( भिडियो )
मनोरञ्जन

‘कान्छी’ मा रोमाण्टिक देखिए आयुष र भगिशा ( भिडियो )

२०८२ भाद्र १२, बिहीबार ०६:५४

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

इजरायल, कुवेत, बहराइन र लेबनानका लागि श्रम स्वीकृति पुनः सुचारू

इजरायल, कुवेत, बहराइन र लेबनानका लागि श्रम स्वीकृति पुनः सुचारू

२०८२ भाद्र १२, बिहीबार ०६:५४
गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन, सबै मन्त्री फेरिँदा कांग्रेस र एमालेबीच समान भागबण्डा

गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन, सबै मन्त्री फेरिँदा कांग्रेस र एमालेबीच समान भागबण्डा

२०८२ भाद्र १२, बिहीबार ०६:५४
पोखरा विमानस्थलमा सटल बस सेवा सञ्चालन,सेवा निःशुल्क

पोखरा विमानस्थलमा सटल बस सेवा सञ्चालन,सेवा निःशुल्क

२०८२ भाद्र १२, बिहीबार ०६:५४
सुनको भाउ तोलामा ११ हजार ६०० रुपैयाँले घट्यो

आज पनि बढ्यो सुनचाँदीको भाउ : सुन तोलाको तीन लाख रुपैयाँ नाघ्यो

२०८२ भाद्र १२, बिहीबार ०६:५४
आज अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा : सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह मनाईंदै

आज अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा : सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह मनाईंदै

२०८२ भाद्र १२, बिहीबार ०६:५४
देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना

आज मौसम सामान्यतया सफा, केही ठाउँमा हल्का वर्षाको सम्भावना

२०८२ भाद्र १२, बिहीबार ०६:५४

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व