Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोट -१० मा हात्तीको आतङ्क: धानबाली नष्ट, घर भत्किएपछि परिवार बिचल्लीमा

प्रकाश भट्ट by प्रकाश भट्ट
साउन २९, २०८२
वेदकोट -१० मा हात्तीको आतङ्क: धानबाली नष्ट, घर भत्किएपछि परिवार बिचल्लीमा
0
SHARES
75
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर-१० का बासिन्दा यतिबेला हात्तीको आतङ्कले त्रसित बनेका छन्। गए राति आएको हात्तीको बथानले स्थानीयको घर र धानबालीमा ठूलो क्षति पुर्‍याएपछि उनीहरूमा त्रास फैलिएको हो।

गए राति करिब २-३ बजेको समयमा हात्तीको बथानले वेदकोट-१० का स्थानीय विशाल सुनारको घर भत्काएको छ। घर भत्काएपछि सुनारको चार जनाको परिवार बिचल्लीमा परेको छ। वडा अध्यक्ष रतन सिंह विष्टले राती आएको हात्तीको बथानले घर भत्काएपछी सुनार परिवारको बिजोग भएको जानकारी दिए।

हात्तीको बथानले घर मात्र नभई स्थानीयको धानबालीमा पनि ठूलो क्षति पुर्‍याएको छ। पुरन चुनारा, पुष्कर चुनारा र हिरादेवी शार्कीको पाक्न लागेको धानबाली हात्तीले नष्ट गरिदिएको छ। वर्षभरि खाने अन्नबाली हात्तीले खाइदिएपछि किसानहरू चिन्तित बनेका छन्।

पछिल्लो समय यस क्षेत्रमा हात्तीको आक्रमण बढ्दै गएको छ, जसले गर्दा स्थानीय बासिन्दा त्रसित छन्। उनीहरूले आफूहरूलाई सुरक्षित राख्न र हात्तीको आतङ्क नियन्त्रणका लागि सम्बन्धित निकायसँग सहयोगको माग गरेका छन्। यसैबीच, पीडित परिवारलाई राहत तथा सहयोग पुर्याउने क्रममा वडा अध्यक्ष रतन सिंह विष्टले प्रभावित बासिन्दालाई पानी फिल्टर वितरण गरेका छन्। उनले उक्त क्षेत्रमा रातो र खान नमिल्ने पानी आउने भएकाले त्यसलाई शुद्धीकरण गरी स्वच्छ खानेपानीको व्यवस्था गर्न सहयोग गरिएको बताएका छन्।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३
‘फिब्स ब्रेन पावर क्विज प्रतियोगिता सिजन-३’ सम्पन्न
कन्चनपुर

‘फिब्स ब्रेन पावर क्विज प्रतियोगिता सिजन-३’ सम्पन्न

साउन २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

याङकी उक्याव बने लगानी बोर्डका नयाँ प्रमुख कार्यकारी अधिकृत

याङकी उक्याव बने लगानी बोर्डका नयाँ प्रमुख कार्यकारी अधिकृत

साउन २०, २०८३
नेपालमा १० हजार मात्रै सक्रिय एनजीओ, १३६ आईएनजीओ सञ्चालनमा

नेपालमा १० हजार मात्रै सक्रिय एनजीओ, १३६ आईएनजीओ सञ्चालनमा

साउन २०, २०८३
विपिन अधिकारी : न्यायपालिकामाथिको अन्तर्राष्ट्रिय चिन्तालाई गम्भीर रूपमा लिनुपर्छ

विपिन अधिकारी : न्यायपालिकामाथिको अन्तर्राष्ट्रिय चिन्तालाई गम्भीर रूपमा लिनुपर्छ

साउन २०, २०८३
राष्ट्रिय कृषि नीति–२०८३ जारी, आधुनिक र आत्मनिर्भर कृषिमा जोड

राष्ट्रिय कृषि नीति–२०८३ जारी, आधुनिक र आत्मनिर्भर कृषिमा जोड

साउन २०, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

आज सुनचाँदीको मूल्यमा उच्च वृद्धि

साउन २०, २०८३
असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

राष्ट्र बैंकले आज ८५ अर्ब रुपैयाँको तीनमहिने निक्षेप सङ्कलन गर्दै

साउन २०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व