Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दशौँ राष्ट्रिय खेलकुदका ३२ खेलको खेलस्थल सार्वजनिक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ६, २०८३
दशौँ राष्ट्रिय खेलकुदका ३२ खेलको खेलस्थल सार्वजनिक

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कुरिरहेको प्रादेशिक रङ्गशाला र पृष्ठभूमिमा देखिएको वीरेन्द्रनगर क्षेत्र । तस्बिरः सुरेश आचार्य/रासस

0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आगामी मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका ३२ खेलको खेलस्थल सार्वजनिक गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद्ले सार्वजनिक गरेको विवरणअनुसार अधिकांश खेल सुर्खेतमा सञ्चालन हुनेछन्। एथ्लेटिक्स, क्रिकेट, भलिबल, कबड्डी, बास्केटबल, ह्यान्डबल, रग्बीलगायत २२ खेल सुर्खेतमा आयोजना गरिनेछन्।

त्यस्तै, टेनिस र खो–खो बर्दियामा, पौडी र सुटिङ नेपालगञ्जमा तथा जुडो र कुस्ती सल्यानमा सञ्चालन हुनेछन्। आइटिएफ तेक्वान्दो दैलेख, फुटबलको सेमिफाइनल र फाइनल जुम्ला, बुद्धिचाल कालीकोट र शारीरिक सुगठन रुकुमपश्चिममा आयोजना गरिनेछ।

परिषद्का सदस्यसचिव रामचरित्र मेहत्ताका अनुसार बाँके र बर्दियामा दुई–दुई तथा सल्यानमा दुई खेल सञ्चालन हुनेछन्। जुम्ला, कालीकोट, दैलेख र रुकुमपश्चिममा एक–एक खेल आयोजना गरिनेछ।

प्रतियोगिताका केही खेल मङ्सिर ८ गतेदेखि नै सुरु हुने भए पनि औपचारिक उद्घाटन मङ्सिर १६ गते हुनेछ। प्रतियोगितामा ६ हजार खेलाडी र तीन हजार अफिसियल गरी करिब नौ हजार जनाको सहभागिता रहने आयोजकले जनाएको छ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। प्रतियोगिता व्यवस्थित रूपमा सञ्चालन गर्न मूल समारोह समितिसहित १४ वटा समिति गठन गरिएको उहाँले बताउनुभयो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बहराइनस्थित अमेरिकी सैन्य अखडामा इरानको आक्रमण
फ्ल्यास हेडिङ

बहराइनस्थित अमेरिकी सैन्य अखडामा इरानको आक्रमण

मंसिर ६, २०८३
फ्लडलाइटसहितका आठ क्रिकेट रङ्गशाला बनाउने सरकारको योजना
पूर्वाधार विकास

फ्लडलाइटसहितका आठ क्रिकेट रङ्गशाला बनाउने सरकारको योजना

मंसिर ६, २०८३
सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घट्यो
अर्थतन्त्र

सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घट्यो

मंसिर ६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बहराइनस्थित अमेरिकी सैन्य अखडामा इरानको आक्रमण

बहराइनस्थित अमेरिकी सैन्य अखडामा इरानको आक्रमण

मंसिर ६, २०८३
फ्लडलाइटसहितका आठ क्रिकेट रङ्गशाला बनाउने सरकारको योजना

फ्लडलाइटसहितका आठ क्रिकेट रङ्गशाला बनाउने सरकारको योजना

मंसिर ६, २०८३
सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घट्यो

मंसिर ६, २०८३
हिमालयन भूविज्ञान र विपद् जोखिम न्यूनीकरणमा अन्तर्राष्ट्रिय सहकार्यको जोड

हिमालयन भूविज्ञान र विपद् जोखिम न्यूनीकरणमा अन्तर्राष्ट्रिय सहकार्यको जोड

मंसिर ६, २०८३
गोसाइँकुण्ड बाह्रै महिना पदयात्रा र धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै

गोसाइँकुण्ड बाह्रै महिना पदयात्रा र धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै

मंसिर ६, २०८३
एशिया कप राइजिङ स्टार्समा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

एशिया कप राइजिङ स्टार्समा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

मंसिर ६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व