Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

२०२७ मा नेपाली टोलीले इङ्ल्यान्डमा ६ खेल खेल्ने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ४, २०८३
२०२७ मा नेपाली टोलीले इङ्ल्यान्डमा ६ खेल खेल्ने
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले सन् २०२७ मा इङ्ल्यान्ड भ्रमण गर्ने भएको छ। भ्रमणका क्रममा नेपालले स्कटल्यान्ड, बङ्गलादेश र आयरल्यान्डसँग गरी ६ वटा अन्तर्राष्ट्रिय खेल खेल्नेछ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले पत्रकार सम्मेलनमार्फत भ्रमणको खेलतालिका सार्वजनिक गरेको हो। सार्वजनिक तालिकाअनुसार नेपालले स्कटल्यान्डसँग एकदिवसीय खेल खेल्दै भ्रमणको सुरुआत गर्नेछ।

त्यसपछि इङ्ल्यान्डको ऐतिहासिक लर्ड्स क्रिकेट मैदानमा बङ्गलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने कार्यक्रम रहेको छ।

यस्तै, नेपालले आयरल्यान्डसँग एकदिवसीय खेल खेल्नेछ भने सोही टोलीसँग तीनवटा टी–२० अन्तर्राष्ट्रिय खेल पनि खेल्नेछ।

मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)को सहकार्यमा हुन लागेको यो भ्रमणलाई नेपाल र एमसीसीबीच विस्तार हुँदै गएको क्रिकेट साझेदारीको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

नेपालमा क्रिकेटको विकास, युवा खेलाडीलाई अन्तर्राष्ट्रिय अवसर प्रदान तथा विश्व क्रिकेटमा नेपालको पहुँच विस्तार गर्ने उद्देश्यले दुवै संस्थाले सहकार्य गर्दै आएका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

निर्वाचन निष्पक्ष बनाउने प्रमुख दायित्व सरकारको हो : गगन थापा
फ्ल्यास हेडिङ

निर्वाचन निष्पक्ष बनाउने प्रमुख दायित्व सरकारको हो : गगन थापा

मंसिर ४, २०८३
टस जितेर नेपालले रोज्यो फिल्डिङ
खेलकुद

टस जितेर नेपालले रोज्यो फिल्डिङ

मंसिर ४, २०८३
सेयर बजारमा रातो संकेत, नेप्से ७ अंकले घट्यो
अर्थतन्त्र

सेयर बजारमा रातो संकेत, नेप्से ७ अंकले घट्यो

मंसिर ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

निर्वाचन निष्पक्ष बनाउने प्रमुख दायित्व सरकारको हो : गगन थापा

निर्वाचन निष्पक्ष बनाउने प्रमुख दायित्व सरकारको हो : गगन थापा

मंसिर ४, २०८३
टस जितेर नेपालले रोज्यो फिल्डिङ

टस जितेर नेपालले रोज्यो फिल्डिङ

मंसिर ४, २०८३
सेयर बजारमा रातो संकेत, नेप्से ७ अंकले घट्यो

सेयर बजारमा रातो संकेत, नेप्से ७ अंकले घट्यो

मंसिर ४, २०८३
वैशाख र मंसिरमा चुनाव गर्ने आयोगको प्रस्ताव

वैशाख र मंसिरमा चुनाव गर्ने आयोगको प्रस्ताव

मंसिर ४, २०८३
सुदूरपश्चिमको मौलिक संस्कृति झल्काउने बडाल जाँत सुरु

सुदूरपश्चिमको मौलिक संस्कृति झल्काउने बडाल जाँत सुरु

मंसिर ४, २०८३
नेपाल–न्युजिल्यान्डबीच व्यापार सम्झौता गर्न व्यवसायीको माग

नेपाल–न्युजिल्यान्डबीच व्यापार सम्झौता गर्न व्यवसायीको माग

मंसिर ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व