काठमाडौं : एसिया कप राइजिङ स्टार्स प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले भारत ‘ए’विरुद्ध पहिले बलिङ गर्ने भएको छ।
कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको टसमा नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन्।
यससँगै भारत ‘ए’ले पहिले ब्याटिङ गर्नेछ भने नेपालले बलिङबाट खेलको सुरुवात गर्नेछ।










Discussion about this post