Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बडादसैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २९, २०८३
बडादसैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बडादसैँको पाँचौँ दिन आज नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल पञ्चमीका दिन दसैँघर तथा पूजा कोठामा स्कन्दमाताको पूजा गर्ने परम्परा छ।

नवरात्रका नौ दिन देवी दुर्गाका विभिन्न स्वरूपको पूजा आराधना गर्ने चलनअनुसार आज स्कन्दमाताको पूजा गरिन्छ। धार्मिक विश्वासअनुसार देवीको आराधना गर्नाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ।

नवरात्रका अवसरमा घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत तथा विभिन्न देवी स्तोत्रको पाठ गर्ने गरिन्छ। दसैँ सुरु भएसँगै देशभरका देवी मन्दिरमा भक्तजनको भीड लागिरहेको छ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।

यस अवसरमा काठमाडौं उपत्यकाका नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान र सङ्कटालगायतका मन्दिरमा भक्तजनको चहलपहल बढेको छ। मन्दिरहरूलाई रङ्गीचङ्गी बत्तीले सजाइएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बैंकमा पैसा थुप्रियो, उद्योगमा लगानी र रोजगारी विस्तार सुस्त
अर्थतन्त्र

बैंकमा पैसा थुप्रियो, उद्योगमा लगानी र रोजगारी विस्तार सुस्त

अशोज २९, २०८३
डिजिटल र सामाजिक सञ्जालका विज्ञापनमाथि कडाइ गर्ने तयारीमा विज्ञापन बोर्ड
खाेज/विशेष

डिजिटल र सामाजिक सञ्जालका विज्ञापनमाथि कडाइ गर्ने तयारीमा विज्ञापन बोर्ड

अशोज २९, २०८३
बाजुरामा दसैँको रौनकसँगै धान भित्र्याउने चटारो, किसानलाई खेतमै बिताउनुपर्ने बाध्यता
कृषि

बाजुरामा दसैँको रौनकसँगै धान भित्र्याउने चटारो, किसानलाई खेतमै बिताउनुपर्ने बाध्यता

अशोज २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बैंकमा पैसा थुप्रियो, उद्योगमा लगानी र रोजगारी विस्तार सुस्त

बैंकमा पैसा थुप्रियो, उद्योगमा लगानी र रोजगारी विस्तार सुस्त

अशोज २९, २०८३
डिजिटल र सामाजिक सञ्जालका विज्ञापनमाथि कडाइ गर्ने तयारीमा विज्ञापन बोर्ड

डिजिटल र सामाजिक सञ्जालका विज्ञापनमाथि कडाइ गर्ने तयारीमा विज्ञापन बोर्ड

अशोज २९, २०८३
बाजुरामा दसैँको रौनकसँगै धान भित्र्याउने चटारो, किसानलाई खेतमै बिताउनुपर्ने बाध्यता

बाजुरामा दसैँको रौनकसँगै धान भित्र्याउने चटारो, किसानलाई खेतमै बिताउनुपर्ने बाध्यता

अशोज २९, २०८३
दसैं मनाउन गाउँ फर्किनेको लर्को, नयाँ बसपार्कमा यात्रुको चाप बढ्यो

दसैं मनाउन गाउँ फर्किनेको लर्को, नयाँ बसपार्कमा यात्रुको चाप बढ्यो

अशोज २९, २०८३
जलवायु परिवर्तनबाट नेपालमा भएको क्षति र कूटनीतिक पहलका विषयमा संसदीय समितिमा छलफल

जलवायु परिवर्तनबाट नेपालमा भएको क्षति र कूटनीतिक पहलका विषयमा संसदीय समितिमा छलफल

अशोज २९, २०८३
ग्रिनल्यान्डद्वारा ट्रम्पको तेल र ग्यास उत्खननसम्बन्धी दाबी खण्डन

ग्रिनल्यान्डद्वारा ट्रम्पको तेल र ग्यास उत्खननसम्बन्धी दाबी खण्डन

अशोज २९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व